Comments Add Comment

फरार प्रतिवादी

List Grid
सुर्खेतबाट एकै दिन ६ जना फरार प्रतिवादी पक्राउ

११ साउन, सुर्खेत । विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेका तर लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले सुर्खेतबाट एकैदिनमा पक्राउ गरेको छ । ठगी, जालसाजी र लिखत बेइज्जती मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा […]

मकवानपुरमा कैद सजाय तोकिएका २६ सय जना फरार

४ साउन, हेटौंडा । मकवानपुर जिल्ला अदालतबाट दोषी ठहर भई सजाय तोकिएका २ हजार ६०९ जना फरारको सूचीमा रहेका छन् । फरार सूचीमा रहेकोहरुको संख्या बढेसँगै सजाय र जरिवाना वक्यौता पनि बढ्दै गएको मकवानपुर जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । आदेश अनुसारको दण्ड जरिवाना संकलन नहुँदा अदालतको बक्यौता २६ करोड एक लाख ८० […]

तनहुँबाट पाँच जना फरार प्रतिवादी पक्राउ

२८ असार, काठमाडौं । विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग र लागूऔषध मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए । पक्राउ पर्नेमा ज्यान मार्ने उद्योगमा तनहुँ जिल्ला अदालतबाट ८ वर्ष कैद र ५२ हजार जरिवाना तोकिई १८ […]

सवारी ज्यान मुद्दामा दोषी ठहर भई ३९ वर्षदेखि फरार व्यक्ति पक्राउ

२२ असार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्यान मुद्दामा दोषी ठहर भई सजाय तोकिई ३९ वर्षदेखि फरार रहेका व्यक्तिदेखि बालिका बलात्कार मुद्दाका समेत छन् । २०३९ सालदेखि सवारी ज्यान मुद्दामा फरार रहेका स्याङ्जाको पुतलीबजार नगरपालिका–६ का ६५ वर्षीय मोतीप्रसाद गुरुङ, २०७० सालमा […]

जीउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

१७ असार, कञ्चनपुर । जीउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको छ । पुनर्वास नगरपालिका–८ का हर्कबहादुर धामीलाई घरमै लुकीछिपी बसेको अवस्थामा बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले बताए । कञ्चनपुर जिल्ला अदालतको २०५४ चैत २० गतेको फैसलाले १५ दिन कैद भई धामी फरार रहेका थिए । पक्राउ […]

चितवनमा एक महिनाकाे अवधिमा १७१ फरार प्रतिवादी पक्राउ

२८ चैत, चितवन । चितवनमा चैत महिनामा ठूलो संख्यामा फरार प्रतिवादीहरु प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चैत महिनामा मात्रै १७१ जना फरार प्रतिवादी पक्राउ गरेको हो । पक्राउ परेका प्रतिवादीहरुलाई जिल्ला अदालत चितवनसमक्ष पेश गरिएको चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । सार्वजनिक अपराध, लागूऔषध, चोरी, सवारी […]

एकैदिन ६ जना फरार प्रतिवादी पक्राउ

१९ माघ, काठमाडौं । विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेका तर लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीलाई मकवानपुर प्रहरीले एकैदिनमा पक्राउ गरेको छ । विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा मकवानपुर प्रहरीले सोमबार ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका-८ का ७३ वर्षीय देवलाल रुम्वा, मनहरी गाउँपालिका- ९ […]

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

१६ मंसिर, काठमाडौं । झापाबाट लागूऔषध गाँजा मुद्दाका फरार एकजना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-७ बस्ने ६५ वर्षीय टेकबहादुर नेम्बाङ रहेका छन् । जिल्ला अदालत झापाको २०७५ असार २१ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।  तर २ वर्ष ४ महिना […]

पोखरामा एकैदिन समातिए २८ जना फरार अभियुक्त

१७ भदौ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, पोखराले एकैदिन २८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । दण्डहिनताविरुद्धको अभियान अनुसार कास्की जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयले दोषी ठहर्‍याएका व्यक्तिलाई पक्राउ गरिएको हो । कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले अनलाइनखबरलाई बताए अनुसार जिल्लाका विभिन्न क्षेत्रमा लुकिछिपी बसेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट […]