सरकारले व्यापारीलाई एक वर्षमा दियो ८० अर्ब भन्सार छुट
२०८२ वैशाख ३१ गते १७:१८ अगाडि
सरकारले आर्थिक विधेयक मार्फत बिटुमिन आयातमा २५ प्रतिशतसम्मको भन्सार घटाएको छ ।