Comments Add Comment

रामकृष्ण ढकाल

List Grid
‘हिमानीले ‘वान्स मोर’ भन्दा पारस रिसाउनुभो’

८ भदौ, काठमाडौं । तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत क्रियाशील छन् गायक रामकृष्ण ढकाल । नारायण गोपाललाई बिर्साउने गायक भनेर सुरुमा चर्चामा आएका उनले अन्ततः आफ्नो बेग्लै स्थान निर्माण गरे । नेपाली संगीतको जति परिवर्तन आए पनि उनले आफ्नो सुगम संगीतको धार छोडेका छैनन् । रामकृष्ण निकै संघर्ष गरेर यहाँसम्म आएका हुन् । बाल्यकालमा […]

झमेलामा रामकृष्ण ढकाल : सहकारीले ब्युँतायो ५ करोडको विवाद

२३ साउन, काठमाडौं । गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहले करिब ५ करोड ऋण नतिरेको भन्दै ललितपुरस्थित श्रीलालीगुराँस सहकारीले एक दैनिक पत्रिमा सार्वजनिक सूचना निकालेको छ । सूचनामा ‘ऋण तिर्न आउनू’ भन्नेखालको सन्देशचाहिँ छैन । बरु ढकालले सहकारीविरुद्ध मिडियावाजी गरेको र अपरिचित व्यक्तिहरुमार्फत धम्क्याएको आरोप लगाइएको छ । ढकालले चाहिँ ४ वर्षअघि नै […]

सिमाको प्रेममा भुलेका रामकृष्ण

गायक रामकृष्ण ढकालको आवाजमा समावेश ‘पूर्णिमाको जुन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा हसिकुमार(हरिकुमार सिलवाल)को शब्द छ भने हरि लम्सालको संगीत छ । गीतको बारेमा गीतकार हसिकुमार भन्छन्–‘मलाई प्रायजसो प्रेमीले प्रेमिकालाई जुन, फूल भनेर तुलना गर्दा मलाई खल्लो लाग्छ । यसैले मैले यो गीतमा प्रेमीकालाई अरु नै विशेषण दिएको छु ।’ सिलवाले भने–‘म गीत […]

रामकृष्ण ढकालको ‘अचेल पाइलै पिच्छे’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि चयन

न्यूयोर्क । गायक रामकृष्ण ढकालले गाएको ‘अचेल पाइलै पिच्छे’ भन्ने गीत अमेरिका स्थित न्यूजर्सीमा आयोजना भइराखेको गोल्डेन डोर इन्टर नेसनल फिल्म फेस्टिवल अफ जर्सी सिटी नामक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चयन भएको छ । म्युजिक भिडियो चयनले अहिले अमेरिका-क्यानडामा सांगीतिक भ्रमणमा रहेका रामकृष्ण ढकाललाई सांगीतिक यात्रामा अर्को खुशी थपिएको छ । यस प्रतियोगितामा रामकृष्णको उक्त गीतसँगै […]

क्यानडामा गुञ्जिए रामकृष्ण ढकाल

नेपाली संगीत छेत्रमा धेरै पहिला देखि सुनिदै र रुचाउँदै आएका लोकप्रिय गायक रामकृष्ण ढकाल हाल क्यानाडामा विभिन्न कार्यक्रममा आफ्नु प्रस्तुतिमा व्यस्त छन । धेरै पहिला देखि सुनिदै र रुचाउँदै आएका भएता पनि लोकप्रिय गायक रामकृष्ण ढकाल पहिलोपटक क्यानाडा पुगेका हुन। क्यानाडाको टोरन्टोमा हरेक वर्षको १ सेप्टेम्बरमा आयोजना हुने हिमालयन फेस्टिबलको १२ औं संस्करणमा आफ्नु प्रस्तुतिका […]

१० महिनामा तेस्रोपटक अमेरिका लागे रामकृष्ण, न्यूयोर्कमा ‘ढकाल सुमधुर साँझ’

वरिष्ठ गायक रामकृष्ण ढकाललाई अमेरिका पानी पँधेरो झैं बनेको छ । पछिल्लो १० महिनाभित्र तेस्रोपटक बुधबार उनी अमेरिका प्रस्थान गर्दैछन् । यसपटक आफ्नो यात्राका मुख्य दुई प्रयोजन रहेको ढकालले बताए । पहिलो, आगामी शनिबार न्यूयोर्कमा ‘ढकाल सुमधुर साँझ’ आयोजना हुँदैछ । उनले यसअघि नेपाल बाहिर एकल कन्सर्टहरु धेरै गरे पनि लाइभ ब्यान्डका साथ प्रस्तुति दिएका […]

रामकृष्णले सम्झिए लता मंगेशकरसँग गीत गाउँदाको क्षण

बाल्यकालमै नारायण गोपालका गीत गाएर चर्चामा आएका गायक रामकृष्ण ढकालले अन्ततः नेपाली संगीत क्षेत्रमा आफ्नै स्थान बनाउन सफल भए । विशेषतः आधुनिक संगीतमा उनको ठूलो नाम छ, उच्च फ्यान फलोइङ छ । रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा दोस्रो भएका ढकालले त्यसपछि पछाडि फर्केर हेर्नु परेन । उनले गाएका दर्जनौं गीत सदाबहार लोकपि्रय छन् । […]

लता मंगेशकरसँग गाउँदा आफैंलाई चिमोटेँ: रामकृष्ण ढकाल

बाल्यकालमै नारायण गोपालका गीत गाएर चर्चामा आएका गायक रामकृष्ण ढकालले अन्ततः नेपाली संगीत क्षेत्रमा आफ्नै स्थान बनाउन सफल भए । विशेषतः आधुनिक संगीतमा उनको ठूलो नाम छ, उच्च फ्यान फलोइङ छ । रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा दोस्रो भएका ढकालले त्यसपछि पछाडि फर्केर हेर्नु परेन । उनले गाएका दर्जनौं गीत सदाबहार लोकपि्रय छन् । […]

दुबईबासी नेपालीसँग ‘साइलीको गुनासो’ लिएर आउँदै हेमन्त राना

‘सुन साइली’ प्रवासी नेपालीको मन छुने गीत । रोजीरोटीका लागि विदेशिनु पर्ने वाध्यता र त्यसले निम्त्याउने पारिवारिक वियोगको यो लय अब दुबईबासीमाझ गुञ्जदैछ । गायक हेमन्त राना ‘चालिस कटेसी रमाउँला’ भन्दै दुबईको रोयल अस्कोटको प्रेक्षालयमा उभिदैछन् । यसका लागि डिसेम्बर २२ सम्मको मिति भने कुर्नुपर्नेछ । अंग्रेजी पात्रो अनुसार नयाँ बर्षको पूर्व सन्ध्यामा कार्यक्रम हुने […]

किन विषालु बन्यो रामकृष्णको ‘जजमेन्ट’ ?

‘दु्ई चार कुरा मनको मैले पोख्नै भएन, मैले बोल्नै भएन’ यतिबेला आफैंले गाएको गीतझैं ‘बोल्नै नहुने’ भएको छ, रामकृष्ण ढकाललाई । नेपाली आइडलमा ‘गेस्ट जज’को रुपमा निम्त्याइएका उनले आफूलाई प्रतियोगी निशान भट्टराईको गायकी मनपर्ने बताए । यही उनको भूल भयो । अतिथि निर्णायकको कुर्सीमा बसेका ढकालको भनाइको सार यस्तो थियो, ‘टप फाइभमा आउनु भनेकै गायकी […]

रामकृष्णको नजरमा केकी राम्री प्रेमिका(मस्ती टक)

नायिका केकी अधिकारी र गायक रामकृष्ण ढकालले पहिलो पटक ‘पहाडको छुकछुके रेल’ बोलको गीतको म्यूजिक भिडियोमा एकसाथ काम गरेका थिए । यसपछि, यी दुइले ‘आँखा जुधाइ’ बोलको गीतको भिडियोमा एकसाथ काम गरे । भिडियोमा एकसाथ काम गरेका यी दुइले अनलाइनखबरसँग ‘मस्ती टक’ गर्दै आफ्नो चाहना र रोजाइका कुरा खोले । रामकृष्ण र केकीसँग गरिएको ‘मस्ती […]

केकीसँग रामकृष्णको आँखा जुधेपछि

नायिका तथा मोडल केकी अधिकारी र गायक रामकृष्ण ढकालले यस अगाडि एउटा म्यूजिक भिडियोमा काम गरेका थिए । ‘पहाडको छुकछुके रेल’ बोलको गीतमा यी दुइले काम गरेका थिए । केकीसँग काम गर्ने रामकृष्णको चाहना उस्तै थियो । यसैले, उनले साउन २१ गते सार्वजनिक हुने ‘आँखा जुधाइ’ बोलको गीतको भिडियोमा पनि केकी अधिकारीलाई नै काम गराउने […]

हामी त प्रेमी-प्रेमिका जस्तो छौं, दुबैले मोबाइलको पासवर्ड भन्दैनौं: रामकृष्ण/नीलम

गायक रामकृष्ण ढकाल समाजिक कामका लागि चैत्र १८ गते काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा ‘ढकाल सुमधुर साँझ’को तयारीमा छन् । विन्धवासिनी म्यूजिकले आयोजना गर्न लागेको यो कार्यक्रममा ढकालले आफ्ना नयाँ र पुराना २ दर्जन गीत गाउँनेछन् । साथमा, देविका वन्दना, प्रविशा अधिकारी लगायतका गायिकाले उनलाई साथ दिनेछन् । लाइभ व्याण्डसँग आफूले प्रस्तुती दिन लागेको ढकालले बताए । […]

भिडियो सार्वजनिक गर्दै रामकृष्णले निलमलाई भने-‘आई लभ यू'(भिडियो)

श्रृङ्गारलाई पनि लाज लाग्ने, मदिरालाई मात लाग्ने फूलले बास्ना सापटी माग्ने, चन्दनले छुँदा दाग लाग्ने यस्तो को हो तिमी, यस्तो को हौ तिमी… माथि उल्लेखित हरफहरु गायक रामकृष्ण ढकालको नयाँ गीतमा समावेश छन् । प्रेम दिवसको अवसर पारेर आज आयोजित पत्रकार सम्मेलनमा गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘श्रृङ्गारलाई पनि लाज लाग्ने’ बोलको गीतमा गायक […]

भ्यालेन्टाइन गीतमा हिउँमाथि रामकृष्ण पत्नीको प्रेम आभाष(भिडियो)

गायक रामकृष्ण ढकालको आवाजमा समावेश ‘यस्तो को हौ तिमी’ बोलको गीतको भिडियो प्रेम दिवसको दिन सार्वजनिक हुँदैछ । तर, यो गीतको भिडियोको प्रोमो भने सार्वजनिक गरिएको छ । करिब २७ सेकेन्ड लामो प्रोमो हेर्दा नै भिडियो मेकिङ उच्च लाग्छ । कालिञ्चोकको हिउँमा खिचिएको भिडियोमा रामकृष्ण पत्नी निलम ढकाल र नायक तथा मोडल मन्चिन शाक्यले मोडलिङ […]

‘हिट्स एफएफ’ अवार्डमा रामकृष्णको गीतले गर्‍यो ह्याट्रिक

नेपाली सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकालले शनिबार काठमाण्डौमा आयोजना भएको ‘हिट्स एफएम म्यूजिक अवार्ड’मा ह्याट्रिक गरेका छन् । रामकृष्णको आवाजमा समावेश ‘म हुरीमा दियो जलेको देख्छु’ बोलको गीतले ह्याट्रिक गरेको हो । रामकृष्णको यो गीत बर्षकै उत्कृष्ट गीत बन्न सफल भयो । यस्तै, ‘लिरिक्स अफ द इयर र रेकर्ड अफ द इयर’को अवार्ड पनि […]

रामकृष्णकी श्रीमति भन्छिन्-‘उहाँलाई पोज दिन नै आउँदैन’

गायक रामकृष्ण ढकालकी श्रीमति नीलमलाई उनका साथीहरुले फेसनमा ध्यान दिने महिला भनेर वुझ्छन् । एक छोरीकी आमा नीलमको फिगर मेन्टेनदेखि पहिरनमा सजगता गजबकै छ । नीलमका अनुसार उनी खर्चालु श्रीमति हुन् । नीलमलाई सबैभन्दा धेरै स्यान्डलको माया लाग्छ । बाहिरबाट घर पुग्ने वित्तिकै स्यान्डल पुछेर राख्ने गरेको उनले सुनाइन् । उनीसँग २५ जोर भन्दा बढी […]

फिल्म किन खेलाएको भन्नेलाई संचिताको जवाफ, किममाथि हमला गर्ने को ?(भिडियो समाचार)

यत्रो समय हराएकी नायिकालाई किन चलचित्र खेलाएको भन्दै केही साथीहरुले समाचार पनि लेख्नुभयो । चलचित्र ‘राधा’को पत्रकार सम्मेलनमा बोल्दै नायिका संचिता लुइटेलले भनिन् । उनले चलचित्र हेरेपछि सबै कुराको जवाफ मिल्ने पनि बताइन् । गायक रामकृष्ण ढकालले आफ्नो नयाँ एल्बम ‘आवरण’ विमोचन समारोहमा प्रत्यक्ष गीत गाए । भिडियोमा हामीले उनका चर्चित गीत तपाइलाई सुनाउनेछौ । […]

पाँचतारेमा रामकृष्णको १५ औं एल्बम सार्वजनिक(फोटो फिचरसहित)

नेपाली सुगम संगीतका सफल र चर्चित गायक हुन्, रामकृष्ण ढकाल । उनै ढकालले आफ्नो १५ औं गिती एल्बम अावरणाको काठमाण्डौको पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भव्य रुपमा सार्वजनिक गरेका छन् । ढकालको एल्बम उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट विमोचन गरिएको थियो । यो एल्बममा ११ वटा गीत समावेश गरिएको छ । पुराना पुस्ताका आनन्द अधिकारीदेखि नयाँ […]

जापानमा जीतुले फेसबुकमाथि ब्यङ्ग्य गर्दा

ग्रिस्मा इन्टरटेन्मेन्ट र सुर्य कर्पोरेसनले जापानमा ‘साकुरा नाइट’ भव्य रुपमा सम्पन्न गरेको छ । गोल्डेन विकको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको हो । फुकुओका स्थित च्युओ सिमिन सेन्टर हलमा नेपालबाट गएका चर्चित कलाकारले मनोरञ्जन दिने काम गरे । नेपालका ख्यातीप्राप्त गायक रामकृष्ण ढकालको साथमा हिमाल सागर र गायिका मिलन अमात्यले दर्शकलाई झुमाएका थिए । […]