Comments Add Comment

विघटन

List Grid
‘अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न मिल्दैन’

३ असार, काठमाडौं । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिन नसक्ने जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा बिहीबार राष्ट्रपति कार्यालयका निमित्त सचिव रुपनारायण भट्टराई र प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेश गरेका छन् । दुबै पक्षको दाबी छ– अदालतले प्रधानमन्त्री नियुक्त गर्न […]

राष्ट्रपति कार्यालयले सर्वोच्चमा संसद विघटनको जवाफ पेस गर्दै

१९ पुस, काठमाडौं । राष्ट्रपति कार्यालयले संसद विघटन सम्बन्धमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ आज बुझाउँदै छ । संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न आज पुस १९ गतेसम्मको समयसीमा दिएको थियो। राष्ट्रपति कार्यालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘हाम्रो संवैधानिक कानुनी परामर्श […]

प्रदेश २ को ३२ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन

१३ पुस, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा प्रदेश २ का ३२ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सोमबार प्रदर्शन गरेको छ । यसअघि जिल्ला सदरमुकाममा आन्दोलन गरेको कांग्रेसले सोमबार निर्वाचन क्षेत्रस्तरमा प्रदर्शन गरेको हो । विरोध प्रदर्शनपछि आयोजित सभामा कांग्रेस नेताहरुले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको आलोचना गरे । उनीहरुले […]