Comments Add Comment

विपद् व्यवस्थापन

List Grid
विपद् व्यवस्थापनमा प्रदेश र स्थानीयसँग सहकार्य गर्न गृह मन्त्रालयलाई निर्देशन

७ साउन, काठमाडौं । राज्य व्यवस्थापन तथा सुशासन समितिले विपद् व्यवस्थापनको कार्यलाई तीनै तहका सरकारसँग आवश्यक समन्वय, साझेदारी र सहकार्य मार्फत् अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बिहीवार बसेको बैठकले विपद्को पूर्वानुमान, पूर्व तयारी, प्रविधि, शिक्षा, उपकरण, श्रोत र नियमित सक्रियताका साथ प्रभावकारी ढंगले अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन दिएको सभापति शशी श्रेष्ठले बताइन् […]

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा छौं : काठमाडौं महानगर

२१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमबार काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले पत्रकारसँगको कुराकानीमा भोलिका दिनमा आउन सक्ने विपद् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताए । नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतको लागि महानगरपालिका तयार रहेको उनको भनाइ […]

विपद्को क्षतिको विवरण ३ दिनभित्र पेश गर्न उपप्रधानमन्त्री पौडेलको निर्देशन

१७ असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले प्राकृतिक विपद्को क्षतिको विवरण र पुनर्निर्माण कार्ययोजना पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । विपद् व्यवस्थापन सम्बन्धी बिहीबार आयोजित समन्वयात्मक बैठकमा गृहमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव र सरोकारवालालाई क्षतिको विवरण तयार गरी कसरी पुनर्निर्माण गर्न सकिन्छ भन्नेबारे कार्ययोजना तीन दिनभित्र पेश गर्न निर्देशन दिएका हुन् […]

विपद् व्यवस्थापनबारे प्रदेशका मन्त्रीसँग गृहमन्त्रीले गरे छलफल

६ असार, काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग छलफल गरेका छन् । मनसुन सुरु भएसँगै सुरु भएको विपद्को‌ विषयमा छलफल केन्द्रित रहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले अनलाइनखबरलाई बताए । उनका अनुसार छलफलमा मुलुकको शान्ति सुरक्षाको स्थिति, कोभिड-१९ संकटको व्यवस्थापन तथा नियन्त्रणको विषयमा पनि कुराकानी हुनेछ । प्रदेशका एक […]

सामुदायिक वन उपभोक्ता महासंघको अपील- विपद् व्यवस्थापनमा ध्यान दिऔं

२ असार, काठमाडौं । बाढी पहिरोको जोखिममा परेका समुदायलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न सामुदायिक वन उपभोक्ता महासंघले अपील गरेको छ । महासंघले बुधबार एक अपील जारी गर्दै अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले देशभर ठूलो मात्रामा जनधनको क्षति भइरहेकाले तीनै तहका सरकारलाई विपद् न्यूनीकरण तथा व्यवस्थापनमा ध्यान दिन आग्रह गरेको हो । प्राकृतिक प्रकोपबाट […]

‘कोरोनासँग लड्न डीसीएमसी होइन, जिल्ला विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाऔं’

नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमित र मृतकको संख्या बढ्दै गएको छ । ढिलै भए पनि प्रधानमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक हुन थाल्नुलाई सकारात्मक रुपमा लिएको छु । कानुनले नचिन्ने कोभिड–१९ नियन्त्रण सम्बन्धी उच्चस्तरीय समिति निस्क्रिय छ । तर, खारेज भइसकेको छैन । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) पनि सक्रिय […]

विपद्को पूर्व तयारीः इटहरी, पोखरा र सुर्खेतमा सेनाको हेलिकोप्टरसहित उद्दार टोली

४ असार, काठमाडौं । सरकारले विपद् व्यवस्थापनका लागि तराई क्षेत्रलाई लक्षित गरेर ३ स्थानमा हेलिकोप्टरसहित विपद् उद्दार टोली राख्ने तयारी गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले प्रदेश १, ४ र कर्णालीमा उद्दार टोली तयारी अवस्थामा राख्ने तयारी गरेको हो । विपद्को समयमा हुने […]

‘नेपाली सेनाबाट चिनियाँ सेनाले सिक्न चाहेको छ’

३० असोज, काठमाडौं  । विपद् व्यवस्थापनमा नेपाली सेनाको क्षमता वृद्धि गर्ने कार्यमा चीनले सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएको छ । ‘सुरक्षा संवाद र सहयोग अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ ढाँचा निर्माण’ सम्बन्धी बेइजिङमा सम्पन्न सातौैँ सियाङसान सम्मेलनमा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै रक्षामन्त्री बालकृष्ण खाँणले शान्तिस्थापना कार्यमा खटिएर नेपाली सेनाले देखाएको व्यावसायिक […]