Comments Add Comment

शशांक कोइराला

List Grid
धर्मबारे जनमत संग्रह गर्न सरकारलाई दबाव दिऔं : शशांक कोइराला

६ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मबारे जनमत संग्रह गर्न सबैले सरकारमाथि दबाव बढाउनुपर्ने बताएका छन् । टोखास्थित आफ्नै निवासमा बुधबार होलीको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले जनमत संग्रहको वकालत गरेका हुन् । धर्मिक स्वतन्त्रता वा धर्मबारे जनमत संग्रह गर्ने गर्ने दुई विकल्प रहेको भन्दै उनले भने, ‘कांग्रेसको चार तारे झण्डाको एउटा […]

शशांकले बोलाए गुटको बैठक

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले गुटको बैठक बोलाएका छन् । उनले विधानबारे छलफल गर्न भन्दै रामचन्द्र पौडेल र कृष्ण सिटौला गुटमा रहेका नेताहरुको बैठक बोलाएका हुन् । कांग्रेस केन्द्रीय कार्यसमितिको भोलिबाट सुरु हुने बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रस्तावमाथि छलफल हुनेछ । यसअघि मंगलबार कांग्रेस नेतृ सुजाता कोइरालाले कांग्रेस नेताहरुलाई घरमा […]

अहिले पनि कांग्रेस बलियो छ : महामन्त्री कोइराला

५ कात्तिक, विराटनगर । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा कोइरालाले सो कुरा बताउँदै जति सक्दो पार्टीको महासमितिको बैठक बस्नुपर्ने पर्नेमा जोड दिए । उनले पार्टीभित्र देखिएको गुटबन्दीले गर्दा निर्वाचनमा पराजयको स्थिति भोग्नुपरेको चर्चा गर्दै यसको जस–अपजस नेतृत्वले मात्र […]

शशांकलेे मागे नेतृत्व परिर्वतन, देउवाले भने-म थाकेको छैन

२९ भदौ, काठमाडौं । नेेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले घुमाउरो शैलीमा पार्टी नेतृत्व छाड्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । तर, देउवाले उनको आग्रहलाई ठाडै अस्वीकार गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री कोइरालाले गुट उपगुट अन्त्य हुनुपर्ने बताए । आगामी चुनावमा पार्टीलाई विजयी गराउन कांग्रेस नेताहरु एक हुनुपर्ने उनले बताए […]

शशांकलेे नेतृत्व परिर्वतन माग्दा देउवाले भने-म थाकेकै छैन

२९ भदौ, काठमाडौं । नेेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले घुमाउरो शैलीमा पार्टी नेतृत्व छाड्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । तर, देउवाले उनको आग्रहलाई ठाडै अस्वीकार गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री कोइरालाले गुट उपगुट अन्त्य हुनुपर्ने बताए । आगामी चुनावमा पार्टीलाई विजयी गराउन कांग्रेस नेताहरु एक हुनुपर्ने उनले बताए […]

कांग्रेस महामन्त्री शशांक कोइराला नवलपुर १ बाट बिजयी

२५ मंसिर,नवलपुर । नेपाली कांग्रेसका अधिकांश शीर्ष नेताहरु पराजित भएका बेला महामन्त्री शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर ह्याट्रिक गरेका छन् । महामन्त्री कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट ३६ हजार ६५२ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका छन् । चार […]

कांग्रेसलाई कांग्रेसले नै हराउँछः शशांक कोइराला

२९ चैत, भैरहवा । नेपाली कांगेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसलाई आफ्नै छायाँसित डर रहेको बताएका छन् । चुनावमा कांग्रेसलाई कांग्रेसले नै हराउने चिन्ता आफूलाई लागेको डा. कोइरालाले बताएका छन् । मंगलबार भैरहवामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै कांग्रेस महामन्त्री कोइरालाले भने- ‘गिरिजाप्रसाद कोइरालाले भन्नुहुन्थ्यो, मलाई आफ्नै छायाँसँग डर लाग्छ ।’ महामन्त्री कोइरालाले गिरिजाबाबुको उदाहरण […]

स्थानीय निर्वाचन गरेर मात्र संविधान संशोधन गरौंः शशांक कोइराला

२१ पुस, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले स्थानीय निकायको निर्वाचन गरेर मात्र संविधान संसोधन प्रकृयामा जानुपर्ने वताएका छन् । मुलुकमा जारी राजनीतिक गतिरोध अन्त्य गर्न दलहरु स्थानीय निकायको निर्वाचनका लागि तयार हुनुपर्ने कोइरालाको भनाई थियो । नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले तहगत निर्वाचनमा जान अहिलेको अवस्थामा […]

संशोधन थाती राखेर भए पनि चुनावमा जानुपर्छः कांग्रेस महामन्त्री

२० पुस, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशाक कोइरालाले संविधान संशोधन प्रक्रियालाई थाती राखेर भएपनि स्थानीय चुनावमा जानु पर्ने बताएका छन् । बिराटनगर विमानस्थलमा बुधबार सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले २०७४ माघसम्म्ामा तिनै तहको निर्वाचन गर्नुपर्ने भएकाले संशोधन प्रक्रियालाई थाती राखेर दलहरु चुनावमा जुट्नु पर्ने बताए । संविधान कार्यान्वयन मुख्य चुनौती रहेको भन्दै उनले […]

शशांकको उपचारः ‘एउटै छातामुनि बसेर गरियो’

६ साउन, काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइराला बुधबार बिहानै अस्पतालबाट डिस्चार्ज हुँदा हिँडेरै गाडीसम्म पुगे । अस्पताल भर्ना भएकै रातदेखि अचेत बनेका कोइरालालाई यो अवस्थासम्म ल्याइपुर्‍याउन नेपाली चिकित्सकको टोलीले ठूलै मिहेनत गर्नुपर्‍यो । यतिखेर नेपालको चिकित्सा क्षेत्र विभाजित छ, अनसनरत डा. गोविन्द केसीको समर्थन र विरोधमा । तर, शशांकको उपचारका क्रममा नेपालका […]

डा. शशांक घर फर्किए, सुपात्रालाई धन्यवाद

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला १४ दिन अस्पताल बसाईपछि बुधबार घर फर्किएका छन् । स्वास्थ्यमा समस्या भएपछि उनी असार २२ मा चाबहिलस्थित ओम अस्पताल भर्ना भएका थिए । तर, राति उनी अचेत भए । उनलाई निमोनिया भएको र संक्रमण रगतमार्फत शरीरको सबै भागमा फैलिएपछि स्वास्थ्य गम्भीर भएको थियो । अहिले उनी […]

कांग्रेस महामन्त्री कोइरालाले जुस पिए, भेटघाटमा कडाई

२४ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आएपछि उनले शुक्रबार दिउँसो जुस पिएका छन् । ओम अस्पतालका प्रवन्ध सञ्चालक हरिकृष्ण श्रेष्ठका अनुसार उनको स्वास्थ्य सामान्य बन्दै गएकाले झोलिलो खानेकुरा दिन सुरु गरिएको हो । उपचारमा संलग्न चिकित्सकले महामन्त्री कोइरालाको पछिल्लो स्वास्थ्य जाँच गर्दा सामान्यतर्फ उन्मुख रहेको बताएका छन् । […]

शशांकको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट निकालियो

२३ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । उनको स्वास्थ्यमा सुधार भएको भन्दै चिकित्सकहरुले भेन्टिलेटरबाट बाहिर निकालेका हुन् । आइसियू कक्षमा राखेर उनको उपचार जारी छ । मंगलबारदेखि स्वास्थ्यमा समस्या आएपछि डा. कोइरालालाई चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको छ । उनको उपचारमा पत्नी सुपात्रासहित १५ जनाको टोली खटिएको […]

कांग्रेस महामन्त्री शशांक अस्पताल भर्ना

२२ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अकस्मात बिरामी भएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको छ । डा. कोइरालालाई चाबहिलको ओम अस्पतालमा भेन्टिलेटरमा राखिएको छ । पारिवारीक श्राोतका अनुसार उनको अवस्था अचेत छ । कोइरालाले मंगलबार राति पिज्जा खाएका थिए । त्यसपछि उनलाई वान्ता भएको थियो । रातभर वान्ता भएपछि उनलाई विहानीपख अस्पताल भर्ना गरिएको […]

कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्य गम्भीर तर स्थिर

२२ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था गम्भिर तर स्थिर रहेको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या भएपछि कोइराला बुधबार बिहान ओम अस्पताल भर्ना भएका थिए । कोइरालाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मंगलबार राति पिज्जा खाएपछि वान्ता गरेका उनलाई बिहान अस्पताल लगिएको थियो । बिहान उनको व्लड प्रेसर घटेर ६०/४० […]

संघीयता कार्यन्वयनमा दलहरु प्रष्ट छैनन्ः शशांक कोइराला

२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघीयता कार्यान्वयनको मामिलामा दलहरु नै स्पष्ट नरहेको दावी गरेका छन् । रेडियो नेपालको कर्मचारी संघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस महामन्त्री डा. कोइरालाले संघीयताको मामिलामा दलहरु अस्पष्ट भएकै कारण संविधान बन्न ८ वर्ष लागेको भन्दै सात प्रदेशसहितको संविधानको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए । उनले संघीयतालाई […]

समस्या समाधान गर्ने जिम्मा काँग्रेसको काँधमा: महामन्त्री कोइराला

१ जेठ, भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले मुलुकको समस्या समाधान गर्ने जिम्मेवारी ठूलो दलको नाताले काँग्रेसको काँधमा आएको बताएका छन् । नेपाली काँग्रेस क्षेत्र नम्बर १ भक्तपुरले आज आयोजना गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा उहाँले सबैभन्दा ठूलो दलको नाताले मुलुकमा देखिएका असहमतिबीचमा सहमति जुटाउने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताए । काँग्रेस अस्थिरताको राजनीति गरेर देशलाई […]

कांग्रेस सरकार परिवर्तनको पक्षमा छैन: महामन्त्री कोइराला

२० वैशाख, क्यालिफोर्निया । अमेरिका भ्रमणमा रहेका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् । जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरले आज आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले वर्तमान सरकार मधेसको समस्या समाधान गर्न असफल भएको बताए । मधेसको समस्या कांग्रेसले मात्र समाधान गर्न सक्ने दावी […]

अमेरिकामा रहेका नेपालीलाई शशांकको आग्रहः पार्टीलाई चन्दा नदिनुस्

न्युयोर्क । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले अमेरिकामा रहेका कार्यकर्तासँग पार्टीलाई पैसा नदिन आग्रह गरेका छन् । विदेशमा बस्ने शुभचिन्तकहरुबाट हरेक पार्टीले आर्थिक संकलन गर्ने गरेका बेला महामन्त्री कोइरालाले भने पैसा दिएर नबिगार्न अमेरिकाका कार्यकर्तासँग आग्रह गरे । नेपाल जनसम्पर्क समिति अमेरिकाले आफ्नेा सम्मानमा आयोजना गरेको कार्यक्रममा कोइरालाले भने, ‘कांग्रेसलाई पैसा नदिनुस् । तपाईर्ंको वुद्धि […]

सरकारको नैतिक आधार गुम्यो: महामन्त्री कोइराला

१३ वैशाख, वासिङटन डिसी । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मधेसको माग कांग्रेसले सम्बोधन गर्नसक्ने बताएका छन् । अमेरिका भ्रमणका क्रममा आइतबार भर्जिनियामा जनसम्पर्क समिति भर्जिनियाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको अडानका कारण संविधान जारी भएको हो । सातदशक लामो अथक प्रयासबाट संविधान आएकामा खुसी छु ।’ कोइरालाले […]

कांग्रेस महामन्त्री कोइराला अमेरिकामा

क्यालिफोर्निया । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला झन्डै दुई साता लामो पारिवारिक भ्रमणका लागि अमेरिकाको न्यूयोर्क आइपुगेका छन् । उनलार्इ न्यूयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टलगायतले स्वागत गरेका छन् । महामन्त्री कोइरालाले कांग्रेस तत्काल सरकार परिवर्तन भन्दापनि कसरी देशमा रहेका समस्या समाधान गर्न सकिन्छ भनेर ठोस रूपमा प्रस्तुत हुन लागेको बताए । […]