+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

प्रतिनिधिसभा चुनाव : नवलपुर-१ बाट शशांक कोइरालासहित ५ जना सिफारिस

नेपाली कांग्रेसका नेता डा. शशांक कोइला नवलपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १६:५९
फाइल तस्वीर

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइला नवलपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले कोइरालासहित ५ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।

कोइरालासहित महेन्द्रध्वज जिसी,  गजेन्द्रबहादुर आले मगर, ओमप्रकाश सापकोटा, बालकृष्ण घिमिरे र होमराज रानाभाटको नाम सिफारिस गरिएको प्रदेश कार्यसमितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?