Comments Add Comment

सडक निर्माण

List Grid
सडक निर्माणमा तदारुकता, भदौभित्रै ठेक्का सक्ने तयारी

२५ भदौ, काठमाडौं । हरेक आर्थिक वर्षको अन्त्यतिर आएर मात्रै सडक-निर्माणका कामहरुले तीव्रता पाउने नेपालको पुरानै रोग हो । यसरी ढिलाइ हुनुमा समयमै टेन्डर गरेर ठेकेदार छनोट गर्न नसक्नु एउटा कारण रहेको जानकारहरुले औंल्याउने गरेका छन् । यस वर्ष भने पुरानो परिपाटीमा सुधार आउन सक्ने संकेत देखिएको छ । सडक विभागका अनुसार यो वर्ष भदौमा […]

सरकारसँग छैन सडकका खाल्डा पुर्ने पैसा !

२७ फागुन, काठमाडौं । धेरै आयोजनाहरुमा विकास बजेट खर्च हुन सकेको छैन । तर, राम्रो गतिमा काम भइरहेका आयोजनामा भने बजेट अभाव देखिन थालेको छ । सडक विभागका केही आयोजनामा यो वर्ष पनि बजेट अभाव सिर्जना भएको छ । देशकै सबैभन्दा धेरै विकास बजेट खर्चिने मध्येको एक सडक विभागलाई हालसम्म ५ अर्बभन्दा बढी रकमको स्रोत […]

सरकारसँग छैन सडकका खाल्डा पुर्ने पैसा !

२७ फागुन, काठमाडौं । धेरै आयोजनाहरुमा विकास बजेट खर्च हुन सकेको छैन । तर, राम्रो गतिमा काम भइरहेका आयोजनामा भने बजेट अभाव देखिन थालेको छ । सडक विभागका केही आयोजनामा यो वर्ष पनि बजेट अभाव सिर्जना भएको छ । देशकै सबैभन्दा धेरै विकास बजेट खर्चिने मध्येको एक सडक विभागलाई हालसम्म ५ अर्बभन्दा बढी रकमको स्रोत […]

विष्फोटक पदार्थ नपाउँदा आधा दर्जन सडक निर्माण अलपत्र

२७ असोज, काठमाडौं । सडक विभागले सडक निर्माणका क्रममा कडा चट्टान फोर्न आवश्यक पर्ने विष्फोटक पदार्थ सेनासँग मागेको तीन वर्ष बित्यो । तर, नेपाली सेनाले उपलब्ध गराउन सकेको छैन । सोही कारण विभिन्न ठाउँमा सडक निर्माण अड्किएको छ । आधा दर्जनभन्दा बढी सडक निर्माण अड्किएको सडक विभागका उपमहानिर्देशक अर्जुनजंग थापाले बताए । उत्तर-दक्षिण व्यापारिक मार्ग […]

सडक निर्माणको दुःख – १२ किलोमिटरमा १३ सय अवरोध !

१० साउन, काठमाडौं । साढे १२ किलोमिटर दूरीको त्रिपुरेश्वर–नागढुंगा सडकमा अवरोध भने साढे १३ सयवटा पाइएको छ । अवरोध हटाउन नसक्दा सडक विस्तारको काम सक्नुपर्ने समयसम्म पनि निराशाजनक देखिएको छ । सरकारी निकायबीच समन्वय अभाव हुनु, एउटै ठेकेदारले धेरै खण्डमा काम गर्नु, साइट क्लियर नगरी ठेक्का लाग्नुले यो सडकखण्डमा समस्या भएको हो । सहरी विकासमन्त्री […]

प्रधानमन्त्रीको निर्देशनले सडक निर्माण तीव्र

१० साउन, काठमाडौं । काठमाडौं उपत्यकाको सडकका खाल्डाखुल्डी पुर्ने काम सकिएपछि हाल रोकिएका सडक विस्तार तीव्र हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले खाल्डाखुल्डी पुर्न र सडक विस्तार अघि बढाउन मातहतका निकायलाई निर्देशन दिइसकेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपत्यकाका निर्माणाधीन सडकको नियमित अनुगमन थालेको छ । अदालतको ‘स्टे अर्डर’ र स्थानीयको अवरोधका कारण […]

३२ वर्षदेखि सधैं बजेट तर, पूरा हुन सकेनन् सडक

१५ साउन, काठमाडौं । एउटा सडक निर्माण सुरु भएको कति वर्षमा सम्पन्न होला ? तीन, पाँच वा १० वर्षमा ? अथवा, २० वर्षमा ? होइन, चार सय २० किलोमिटर लम्बाइको महाकाली करिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिंकर) सडक आयोजना निर्माण सुरु भएको ३१ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन । दुई दशकअघि निर्माण थालिएका, तर सम्पन्न नभएका सडक त […]

गहना धितो राखेर गाउँमा सडक

५ साउन, म्याग्दी । म्याग्दीको भकिम्ली गाविस–५ राखुका महिलाले गहना धितो राखेर गाउँलाई सडक सञ्जालसँग जोडेका छन् । गाउँमा उत्पादित सुन्तला निकासी, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री ढुवानीका साथै आवतजावत गर्न समस्या भएपछि महिलाको सक्रियतामा सडक निर्माण भएको हो । ५० लाखको लागतमा भकिम्लीको जयन्ती मावि हुँदै राखु गाउँ भएर नयाँपुल जोड्ने सडकको ट्र्याक खोल्ने […]