Comments Add Comment

सानिमा बैंक

List Grid
सानिमा बैंक काठमाडौंको टोखामा

सानिमा बैंक लिमिटेडले काठमाडौंको टोखा‐६ ग्रान्डि हस्पिटल नजिकै बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन् ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे । समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र […]

सामसुङको एस२१ सिरिजको खरिदमा सानिमा बैंक शून्य प्रतिशत ब्याजदरमा ईएमआईको सुविधा

सानिमा बैंकले सामसुङको एस२१ सिरिज खरिद गर्न निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई)को व्यवस्था गरेको छ । यसका लागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु, आईएमएस स्मार्ट र हिम इलेक्ट्रोनिक्ससँग सम्झौता गरेको छ । कम्पनीले ग्राहकहरुका लागि शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी सुबिधाका साथै निःशुल्क ईएमआई प्रशासनिक शुल्क र सामसुङको तर्पmबाट […]

सानिमा बैंकले ६ महिनामा कमायो १ अर्ब ६ करोड

१४ माघ, काठमाडौं । कान्छो वाणिज्य बैंक सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । बुधबार सार्वजनिक बैंकको अपस्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ६ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३८ प्रतिशत कम हो […]

सानिमा बैंकको शाखा ललितपुरको कुपण्डोलमा

सानिमा बैंक लिमिटेडल ललितपूरको कुपण्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन् ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य -मह जोडीले गरे । उद्घाटन् समारोहमा मह जोडीले कुपण्डोलमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनिविश्वसनीय बंैकको रुपमानिरन्तर विस्तार हुनर थप सफलताको लागि […]

सानिमा बैंक ललितपुरको महालक्ष्मी (इमाडोल)मा

सानिमा बैंक लिमिटेडलेेे माघ २ गतेललितपूरको महालक्ष्मीमा (इमाडोल नजिकै),बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन् ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र श्री हरिवंश आचार्य (मह जोडी)ले गरे । समारोहमा मह जोडीले महालक्ष्मीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर […]

सानिमा बैङ्कले सुरु गर्‍यो अपाङ्गतामैत्री वेबसाइट

७ असार, काठमाडौं। सानिमा बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलो पटक अपाङ्गमैत्री वेबसाइटको शुरुवात गरेको छ । यो वेभसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्यूटर प्रयोग गर्न गह्रो हुने व्यक्तिहरुको लागि उपयोगी हुनेछ । यस वेबसाइटको प्रयोगले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ । साथै […]

बैंकसम्म पुग्नै पर्ने बाध्यता छैन, यसरी गर्नुस् सानिमा बैंकको डिजिटल कारोबार

५ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) कारण करिब ३ महिनासम्म भएको लकडाउन अझै आंशिक रुपमा कायमै रहेको छ । सुरक्षाका हिसाबले होस या पहुँचका हिसाबले, यस्ताे बेलामा बैंकिङ कारोबार गर्नका लागि बैंकको शाखा कार्यालयसम्म जानका लागि सहज छैन । पछिल्लो समय बैंकिङ कारोबारका लागि शाखा कार्यालयसम्मै पुग्नु पर्ने बाध्यता भने हटेको छ । डिजिटल […]

सानिमा बैङ्कद्वारा करुणा फाउन्डेसन नेपाललाई १० लाख सहयोग

सानिमा बैंक लिमिटेडले करुणा फाउन्डेसन नेपाललाई रु १० लाख सहयोग रकम उपलब्ध गराएको छ । जन्मजात हुने अपांगता रोकथाम तथा अपांगता भएका व्यक्तिहरु लक्षित “अपा¨ता रोकथाम तथा पुुनस्र्थापना कार्यक्रम” मार्फत् अपांगता भएकाहरुका लागि आवश्यक सहायक सामाग्रीहरु (ह्विलचेयर, श्रवणयन्त्र लगायत) खरिद प्रयोजनका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग रकम उपलब्ध गराएको हो । […]