+
+

सानिमा बैंकले ५.२६ प्रतिशत नगद लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २३ गते १२:१७

२३ असोज, काठमाडौं । सानिमा बैंकले ५.२६३२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

२२ असोजमा बसेको बैंकको सञ्चालक समिति बैंठकले लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत उक्त लाभांश प्रस्ताव गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?