Comments Add Comment

सिरिया

List Grid
इजरायलद्वारा सिरियामा हवाई आक्रमण, कम्तीमा २३ को मृत्यु

२९ पुस, काठमाडौं । पूर्वी सिरियामा इजरायलले गरेको आक्रमणमा परी कम्तीमा सात सिरियाली सैनिक र १६ अन्य मुलुकका सैनिकको मृत्यु भएको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार इजरायली सेनाले उक्त क्षेत्रको १८ भन्दा भेरै स्थानमा आक्रमण गरेको थियो । बुधबार दिइएको जानकारी अनुसार इजरायली सेनाले गरेको यो आक्रमण सन् २०१८ यताकै सबैभन्दा धेरै मानिसको […]

सिरियाको इदलिब प्रान्तमा हवाई हमला, ५० भन्दा धेरैको मृत्यु

११ कात्तिक, काठमाडौं । उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसी हवाई हमलामा ५० भन्दा बढी टर्की समर्थित लडाकुको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका छन् । इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम भन्ने स्थानमा हवाई हमला भएपछि सो क्षेत्रमा हिंसा बढेको छ । फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षण केन्द्रमा आक्रमण भएको हो । यो आक्रमणपछि इदलिबमा […]

सिरियामा ट्रक विष्फोटमा परी १८ जनाको मृत्यु

२१ असोज, काठमाडौं । सिरियाको उत्तरपश्चिमी क्षेत्रमा अवस्थित अल बाब सहरमा गराइएको ट्रक बम विष्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । यो टर्कीको नियन्त्रणमा रहेको सहर हो । मंगलबार सहरको बस स्टेशननजिकै बम विष्फोट गराइएको हो । यो घटनामा परी थप ७५ जना मानिसहरु घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजाजिराले बताएको छ । […]

सावधान, सिरियाबाट तेस्रो विश्वयुद्ध सुरु हुन सक्छ !

मैले कहिल्यै पनि सोचेको थिइँन कि असामञ्जस्यमा फस्दै गएको यो संसारमा तर्कका लागि मैले कुनै दिन फक्स न्युजका टिप्पणीकर्ताको भनाइ उद्धरण गर्नुपर्नेछ । तर आज म त्यही गर्दै छु । किन त ? सिरियामाथि भइरहेको आक्रमण र तेस्रो विश्वयुद्धको सम्भाव्य सुरुवातबारे टिप्पणीकर्ता टकर कार्लसनले यो हप्ता व्यक्त गरेको आक्रोश पूर्णतः तर्कसङ्गत छ । फक्स न्युजका […]

सिरिया युद्ध सम्बन्धी ‘यूद्धको चपेटा’को म्युजिक भिडियो सार्वजनिक

लण्डन । सारा विश्वको ध्यान सिरियाको युद्धले खिचिरहेको बेला गजलकार नृपेश उप्रेतीले यही विषयमा आधारित गजल ‘युद्धको चपेटा’ म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् । युद्धको भयावाह स्वरूपलाई प्रस्तुत गरिएको यो गीति गजललाई राज सागरले जीवन्त शैलीमा गएका छन् र संगीत भरेका छन् म मारिने छु तिति पनि मारिनेछौ रगतको होली सबको एजेन्डामा छ यो गजलमा […]

सिरियामा भएको नरसंहारको विरोधमा काठमाडौंमा धर्ना

१४ फागुन, काठमाडौं । सिरियामा भएको नरसंहारको विरोधमा काठमाडौंस्थित रसियन राजदुतावास अगाडि युवाले धर्ना दिएका छन् । युवाले धर्नासँगै युद्धमा ज्यान गुमाएका बालबालिका एवं सिरियाली नागरिकको सम्झनामा दिप प्रज्जवलन गरेका छन् । बालबालिकाका क्षेत्रमा क्रियाशिल युवाको जमातले १५० बालबालिकासहित ५ सयभन्दा बढीको मृत्यु भएको स्मरण गर्दै आक्रमणको निन्दा समेत गरे । बाच्न पाउने नैसर्गिक अधिकारमाथि […]

अमेरिकाद्वारा फेरि सिरियामा आक्रमण, १ सय सैनिक मारिए

वासिंङ्टन -सीएनएन) । सिरियामा आईएसविरुद्ध लडिरहेको अमेरिका नेतृत्वको गठवन्धन सेनाले गरेको हवाई हमलामा १०० बढी सत्ता समर्थक सैनिकको मृत्यु भएको छ । राष्ट्रपति बसार अल-असादले अमेरिका समर्थित सिरियाली लडाकुसँग काम गरिरहेको ‘सिरियाली प्रजातान्त्रिक शक्ति’को प्रधान कार्यालयमा ‘अप्रत्याशित आक्रमण’ गराएपछि जवाफी हमला गरिएको गठबन्धन सेनाले बताएको छ । करिब ५ सय सत्ता समर्थक फौजले तोप, मोर्टार […]

इस्लामिक स्टेटको ‘हेडक्वार्टर’मा निर्णायक लडाइँ सुरु

५ कात्तिक, काठमाडौं । इराकको राजधानी बगदादपछिको दोस्रो ठूलो शहर मोसुल तीन वर्षदेखि इस्लामिक स्टेट (आइएस) को नियन्त्रण छ । सोमबारदेखि सो शहरलाई फिर्ता लिने प्रयासस्वरुप इराकी-अमेरिकी गठबन्धन सेनाले निर्णायक लडाइँ सुरु गरेको पाँच दिन पूरा भएको छ । मोसुल शहर आइएसले सन् २०१४ मा आफ्नो कब्जामा लिएको थियो । एकाध हजार आइएस लडाकूले ७५ […]

अमेरिका र रसियाको दबाबमा सिरियाको अलेपोमा युद्धविराम

२३ वैशाख । अमेरिका र रसियाको आग्रहमा सिरियाली सैनिक अलेपोमा युद्धविराम गर्न सहमत भएको समाचार छ । अमेरिका र रसियाले सिरियाली सहर अलेपोमा युद्धविरामका लागि त्यहाँको सेना समक्ष दबाब गरेका थिए । बुधबारमात्र पनि अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाली राष्ट्रपति बसर अल असदलाई कुनै पनि हालतमा शान्तिवार्ताबाट नभाग्न र अलेपोमा युद्धविराम गर्न आग्रह गर्नुभएको थियो […]