Comments Add Comment

स्कुटर

List Grid
चार महिनामा ८२ हजार बाइक–स्कुटर आयात

२१ मंसिर, काठमाडौं । अहिले धेरैजसो व्यापार व्यवसाय कोभिड–१९को महामारीबाट प्रभावित छन् । कोभिडकाबीच मन्दीको ठूलो मार नखेपेका केही व्यवसाय पनि छन् । लकडाउन खुलेलगत्तै चम्किएको त्यस्ता व्यवसायमध्ये एक हो– दुईपांग्रे सवारीसाधन (बाइक/स्कुटर)को ब्यापार । भन्सार विभागको अनुसार, साउनदेखि कात्तिकसम्म ८१ हजार ९९४ वटा मोटरसाइकल र स्कुटर नेपाल भित्रिएका छन् । असारमा लकडाउन खुल्दा पनि […]

बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

१७ मंसिर,बुटवल । बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ । लुम्विनी प्रादेशिक अस्पतालको आकस्मिक प्रवेशद्वार अगाडि राजमार्गमा बुधबार मध्यान्ह १२ बजेतिर भएको उक्त दुर्घनामा बुटवल-८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको हो । बुटवलको राजमार्ग चौराहबाट नेपालगन्जतर्फ जाँदै गरेको ना७ख १३३९ नम्वरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु४९प २५२ नम्बरको […]

स्कुटरको डिकीमा पैसा राख्नु हुन्छ ? होसियार !

११ साउन, काठमाडौं । के तपाईं स्कुटर पार्क गरेको बेला डिकीमा पैसा छोडेर हिँड्ने गर्नु भएको छ ? त्यसो भए होसियार हुनुस् । तपाईंको पैसा चोरी हुन पनि सक्छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले स्कुटरको डिकीमा राखेको पैसा  झिकेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार बानेश्वर प्रहरी […]

काठमाडौंको जडिबुटीमा स्कुटर चोर्दै गर्दा एक युवक पक्राउ

१४ पुस, काठमाडौं । काठमाडौंको जडिबुटीमा पार्किङ गरेर राखेको स्कुटर चोरी गर्दै गर्दा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाको रगानी घर भइ हाल काठमाडौंको बौद्ध बस्दै आएका ३० वर्षीय दावा शेर्पा छन् । गएराति काठमाडौं–३२, जडिबुटीस्थित स्माइला डान्सबार अगाडि पार्किङ गरी राखेको बा ५० प १७७ नम्बरको स्कुटर चोरी गर्दै गरेको […]

जगदम्बा मोटर्सद्धारा टिभीएका पाँच बाइक सार्वजनिक

२९ असार, काठमाडौं । शंकर ग्रुप अन्र्तगतको जगदम्बा मोटर्सले टिभीएसका पाँच नयाँ बाइक तथा स्कुटर सार्वजनिक गरेको छ । राजधानीमा आयोजित वार्षिक वितरण सम्मेलनमा नयाँ बाइक सार्वजनिक गरेको हो । ‘टुगेदर वी ग्रो स्ट्रङ्गर’ नारासहित २०१६/०१७ को वार्षिक वितरण सम्मेलन गोकर्ण रिसोर्टमा सम्पन्न भएको हो । सो अवसरमा कम्पनीले सहभागीहरुलाई अभिप्रेरक तालिम प्रदान गरेको थियो […]

नेपाली बजारमा भित्रियो बेलायती स्कुटर स्कोम्याडी

६ असार, काठमाडौं । नेपाली स्कुटर बजारमा नयाँ ब्रान्डको प्रवेश भएको छ । बेलायती स्कोम्याडी स्कुटर नेपाली बजारमा भित्रिएको हो । आभाष इन्टरनेशनलले बेलायती स्कोम्याडी स्कुटर नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीका अनुसार स्कोम्याडी नेपालमा पाइने एकमात्र बेलायती स्कुटर हो । यो स्कुटर १२५ सिसी इञ्जिन क्षमतामा उपलब्ध छ । स्कोम्याडी स्कुटरको सबैभन्दा आकर्षक […]

अमेरिकन युएम बाइकको शो-रुम बनेपामा

२१ जेठ, काठमाडौं । आइएमई अटोमोेटिभसले बनेपा बजारमा यूएम बाइकको शो-रुम सञ्चालनमा ल्याएको छ । रोशन अटोमोबाइल्समार्फत अमेरिकन प्रविधीको युएम बाइक बिक्री तथा बिक्रीपछिको सेवा दिने कम्पनीले जनाएको छ । उद्योग बाणिज्य महासंघ काभ्रेका अध्यक्ष सुरकृष्ण बैद्य, सांसद कन्चनचन्द्र वादे र आइएमई अटोमोटिभसका सञ्चालक सन्दिप अग्रवालले शो-रुमको संयुक्त उद्घाटन गरे । यसअघि कम्पनीले काठमाडौंको नाँचघरमा […]