Comments Add Comment

हावा

List Grid
हावाबाट पनि कोरोना सर्ने, यसरी अपनाउनुहोस् सावधानी

काठमाडौं । हावाबाट कोरोना सर्छ कि सर्दैन भन्ने एक वर्षदेखिको विवाद अन्त्य गर्दै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोनाभाइरसको संक्रमण हावामार्फत समेत फैलन सक्ने बताएको छ । सीडीसीद्वारा जारी कोरोनाभाइरस सम्बन्धी निर्देशिकामा सास फेर्ने क्रममा वायुको माध्यमबाट पनि संक्रमण हुनसक्ने उल्लेख छ । संक्रमित व्यक्तिले श्वास फेर्दा भाइरसयुक्त ओसिला कणहरु हावामा […]

मौसम बदली : हुरी र चट्याङसहित पानी पर्ने

१ चैत, काठमाडौं । आज देशका विभिन्न भागमा मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका केही भूभागमा पानी पर्ने सम्भावनासमेत रहेको छ । दिउँसो पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ । बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका […]