Comments Add Comment

हिरा

List Grid
साढे ३ अर्ब रुपैयाँमा बिक्यो संसारकै महँगो हिरा

संसारकै सबैभन्दा दुर्लभ तथा आकर्षक मानिने वैजनी–गुलाबी हिरा झण्डै साढे ३ अर्ब रुपैयाँमा बिक्री भएको छ । १५.८१ क्यारेटको उक्त हिराको नाम द साकुरा हो । क्रिस्टी अक्सन हाउसले हंगकंगमा गरेको लिलामीका क्रममा उक्त दुर्लभ हिरा २ करोड ९३ लाख डलरमा बिक्री भएको हो । त्यससँगै द साकुरा संसारको सबैभन्दा महँगो पर्पल पिंक हिरा बन्न […]

जब कुकुरले लाखौँको हिरा खाइदियो…

बहुमूल्य हिरा कसलाई पो मन नपर्ला र ? गोजी गरम नहुनेका लागि हिरा किन्ने कुरा सपनामात्र पनि हुन सक्दछ । जेनतेन खरिद गरेको हिरा कुकुरले हिरा खाइदियो भने के होला ? छिमेकी मुलुक भारतमा हालै एउटा यस्तै घटना भएको छ । एकजना व्यक्तिले किनेको हिरा कुकुरले खाइदियो । हुनत कुकुरले हिरा खाइदिएका ती व्यक्ति कुनै […]