प्रेस काउन्सिलको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. कुमार आचार्य मनोनीत
२०८२ मंसिर १५ गते २०:१२ अगाडि
आइतबार सञ्चारमन्त्री जगदीश खरेलसहितको उपस्थितिमा आचार्यलाई नियुक्ति पत्र प्रदान गरिएको हो ।