+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
3/0 (0.6)
VS
चितवन राइनोज 2025
0/0
Shares

प्रेस काउन्सिलको सदस्यमा ६ जना मनोनित

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १८:४६

१९ जेठ, काठमाडौं । सरकारले ६ जना पत्रकारहरुलाई प्रेस काउन्सिलको सदस्यमा मनोनित गरेको छ । पत्रकारहरु निमा काफ्ले, नकुल अर्याल, शान्तराम बिडारी, भीमलाल श्रेष्ठ, बालकृष्ण अधिकारी र पदमराज जोशी काउन्सिलको सदस्यमा नियुक्त भएका हुन् ।

उनीहरुको पदावधि चार वर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?