‘मिस नेपाल नर्थ अमेरिका २०२६’ विजेताले मिलान फेसन विकमा हिँड्न पाउने
२०८३ असार २१ गते १४:०६ अगाडि
वासिङ्टन डीसीमा आयोजित ग्रान्ड फिनालेमा उपाधिका लागि १६ जनाले प्रतिस्पर्धा गरेका थिए ।