कांग्रेस विवाद : संस्थापनको ७ बुँदे र असन्तुष्ट समूहको ५ बुँदे प्रस्तावमा कहाँ मिलेन लय ?
संस्थापन पक्षको सातबुँदे र इतर समूहको पाँचबुँदे प्रस्तावबीच केही विषयमा समान धारणा देखिए पनि महाधिवेशनको कार्यतालिका, विभाग गठन, निर्णय प्रक्रियालगायतका निर्णायक राजनीतिक मुद्दामा...