Comments Add Comment

गोविन्द नेपाल

लेखकबाट थप

List Grid
नेपालले आज ओमानसँग खेल्दै

३ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको ओमानमा भइहरेको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । यस सिरिजमा नेपालको यो अन्तिम खेल हो । यसअघि तीन खेल खेलिसकेको नेपालले एक खेल जित्दा २ खेलमा हार बेहोरेको थियो । पहिलो खेलमै अमेरिकालाई पराजित गरेको नेपाल त्यसपछि ओमानसँग र अमेरिकासँग पराजित भयो । […]

एएफसी महिला एसिया कप छनोट : आज नेपालले फिलिपिन्ससँग खेल्दै

२ असोज, काठमाडौं । एएफसी महिला एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली छनोट प्रतियोगिता खेल्न उज्वेकिस्तानमा छ । समूह एफ मा रहेको नेपालले आज फिलिपिन्ससँग खेल्दै छनोट यात्रा सुरु गर्दैछ । नेपालको महिला टिमले सन् २०१९ पछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्दा राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा बिना खेल्नेछन् […]

अमेरिकामाथि नेपालको शानदार जित

२९ भदौ, काठमाडौं । ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि शानदार जित हात पारेको छ ।  ओमान, नेपाल र अमेरिका सहभागी सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभर खेल्दै […]

विश्वकप लिग २ : अमेरिकासँग सचेत नेपाल

२८ भदौ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ खेल्न ओमान पुगेको नेपाल र अमेरिका दुवै टिमले त्यसअघि पपुवा न्यु गिनी (पीएनजी)सँग दुई ओडीआई म्याच खेलेको छ । दुवे टोलीले पीएनजीलाई सहजै पराजित गर्दै सिरिज २-० ले आफ्नो पक्षमा पारे । त्यही दुई टिम नेपाल र अमेरिका लिगको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज भिड्दैछन् । […]

ओडीआई क्रिकेट : नेपाल र पपुवा न्यु गिनी आज खेल्दै

२१ भदौ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि ओमानमा रहेको नेपालले सिरिजअघि पपुवा न्यु गिनी (पीएनजी)सँग दुई खेल खेल्दैछ । त्यस अन्तर्गत नेपाल र पपुवा न्यु गिनीबीचको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)आज हुँदैछ । नेपाल र पीएनजीबीच पहिलो ओडीआई मंगलबार बिहान नेपाली समय अनुसार ११:१५ बजे ओमान एकेडेमीस्थित अल अम्रित […]

एक दशकको पर्खाइपछि पूरा भयो गोलकिपर विशालको सपना

काठमाडौ। धैर्य गर, पक्कै त्यसको फल पाउनेछौँ । धेर्यको फलको कस्तो हुन्छ त्यो फुटबलर विशाल श्रेष्ठले राम्रोसँग अनुभव गर्न पाए । गोलकिपर विशालले राष्ट्रिय टिमबाट खेल्नका लागि एक दशक प्रतीक्षा गरे । आइतबार घरेलु मैदान दशरथ रंगशालमा घरेलु समर्थककमा माझ विशालले राष्ट्रिय फुटबल टिमका लागि डेब्यु गरे । र नेपालको सिनियर टिमको लागि खेल्ने सपना पूरा […]

नेपाल भर्सेस भारत प्रिभ्यु : प्रतिष्ठादेखि साफको तयारीसम्म

१७ भदौ, काठमाडौं । नेपाल र भारतबीच जुनसुकै खेल हुँदा पनि त्यसको छुट्टै महत्व हुन्छ । धेरै चर्चा पनि हुन्छ । हार र जितले फरक अर्थ राख्छ । अझ विश्वकै चर्चित फुटबल खेल हुँदा चर्चा नहुने कुरै भएन । चार वर्षपछि नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । अक्टोबरमा माल्दिभ्समा साफ च्याम्पियनसिप हुँदैछ […]

ओलम्पिक, एथ्लेटिक्स र तनाव

१४ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिकमा अब नेपालका एक जना खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ । नेपालबाट कुल पाँच खेलाडीले सहभागिता जनाएकोमा चार खेलाडीको प्रतिस्पर्धा सकिएको छ । पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाह अनि सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएर आफ्नो लक्ष्य पूरा गरे । जुडोकी सोनिया भट्टको एक बाउट जित्ने […]

नेपालले ५० ओभरको अन्तर्राष्ट्रिय क्रिकेट खेल्न अझै कुर्नुपर्ने

११ असार, काठमाडौं । आगामी जुलाईमा आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले तयारी सुरु गरेको केही दिन मात्र भएको थियो । नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित उक्त सिरिज स्पेनमा हुने तय थियो । तर कोरोना महामारीका कारण यो सिरिज तत्कालका लागि स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् […]

विश्वकप र एसिया कप छनोट : कुवेतमा नेपालले खेल्नेछ तीन खेल

१७ जेठ, काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगेको छ । इराकसँग मैत्रीपूर्ण फुटबल खेलेर नेपाल गएराति कुवेत पुगेको हो । जहाँ समूह बी का बाँकी खेल हुनेछ । नेपालले पनि आफ्नो बाँकी तीन […]