सहकारी प्रतिस्थापन विधेयकमा राजनीतिक चलखेल, बचत सीमा नै गायब
सरकारले यो अध्यादेश प्रतिस्थापन विधेयक दर्ता गर्दा बचतको सीमासम्बन्धी व्यवस्थामा छेडखानी गरी पूँजीकोषको १० प्रतिशतसम्म बचत गर्न पाउने व्यवस्था हालेको पाइएको छ ।
आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।