Comments Add Comment

रोयल आचार्य

लेखकबाट थप

List Grid
सेयर कर्नरिङ : धितोपत्र बोर्डलाई नेप्सेको असहयोग !

२८ जेठ, काठमाडौं । सेयर कर्नरिङ रोक्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नै असहयोग गरेको खुलेको छ । नेप्सले आवश्यक सूचना नदिएको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन)को भनाइ छ । कारोबारबारे सूचनाहरु नेप्सेले राख्छ । कारोबारका आधारमा कसले कहाँ बद्मासी ग¥यो भन्ने कुरा पत्ता लगाउन नेप्सेले सक्छ । यहाँ बद्मासी भएको छ भनेर नेप्सले सूचना […]

सेयर ‘कर्नरिङ’ : २ वर्षसम्म कैद हुनसक्ने कानून छ, तर कारबाही हुँदैन

२७ जेठ, काठमाडौं । पछिल्लो समय सेयर बजारमा निकै आकर्षण बढेको छ । कारोबार रकमको अंक नै दैनिक १७ अर्ब हाराहारीमा पुग्न थालेको छ । एक वर्ष अघिसम्म १७ अर्ब कारोबार हुन एक महिना कुर्नुपर्ने अवस्था थियो । अहिले एकै दिनमा यति ठूलो कारोबार हुने गरेको छ । पछिल्लो समय सेयर कारोबारमा देखिएको बढोत्तरीलाई नेपाल […]

त्रिपाठीको खुलासा– चीनले मूल्य खुलाउन नमान्दा खोप किन्न सकिएन

२५ जेठ, काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले चीनले मूल्य सार्वजनिक गर्न नचाहेका कारण कोरोना खोप खरिद प्रक्रिया अबरुद्ध भएको बताएका छन् । नेपालले एक करोड डोप खोप खरिद गर्ने गरी पहिलो खेपमा २० लाख डोज किन्ने प्रस्ताव गरेको थियो । औषधि व्यवस्था विभागले भेरोसेल खोपका लागि अनुमति दिएपछि नेपालले २० लाख […]

‘९९ भोट मात्रै पाएपछि मैले सोचेकी थिएँ– असफलता नै सफलताको चाबी हो’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त भएकी रेणुका गुरुङ आइतबार सिंहदरबारमा भेटघाटमै व्यस्त थिइन् । नजिकका आफन्त, चिनजानका साथीहरूबाट अहिले उनलाई बधाईको ओइरो लागिरहेको छ । एक किसिमले भन्ने हो भने उनले नसोचेको सफलता हात पारेकी छिन् । आफू मन्त्री बन्दैछु भन्ने उनलाई नै थाहा थिएन । गुरुङ पेशाले पूर्व शिक्षिका हुन् । श्रीमान् […]

सिंहदरबारमा नवनियुक्त मन्त्रीको चहलपहल

२३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अबेर मन्त्रिपरिषद् पुनर्गठन गरेपछि शपथ लिएलगत्तै केही मन्त्रीहरुले शुक्रबार राति नै जिम्मेवारी सम्हाले । भोलिपल्ट शनिबार सार्वजनिक विदा भएकाले धेरै मन्त्रीहरु भने आइतबार मात्र सिंहदरबार पुगे । निषेधाज्ञाका कारण काठमाडौं उपत्यका सुनसान छ । तर सिंहदरबारभित्र भने बेग्लै चहलपहल छ । आइतबार सिंहदरबारमा विभिन्न मन्त्रालय पुग्दा […]

सरुवा भएको दुई महिनासम्म सहसचिव घरमै

१९ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव विष्णुप्रसाद कोइरालाको गत २३ चैतमा सरुवा भयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चैत २४ गते नै कोइरालालाई दाङको तुल्सीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको पत्र पठायो । कोइरालाको सरुवा भएपछि मन्त्रालयले सहसचिव गणेश अर्याललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गर्‍यो । नयाँ प्रशासकीय […]

‘दुई तिहाइले सकेन, चुनावी सरकारले के सक्ला’

१९ जेठ, काठमाडौं । संसद विघटन गरेर सरकारले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याएको छ । निजी क्षेत्रका अधिकांश संघ संगठनले बजेटकाे स्वागत पनि गरे । बजेट सुन्न प्रधानमन्त्री कार्यालय पुगेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवाललगायतले बजेट सकारात्मक […]

किन हुन्छ बैंक र लघुवित्तको सेयर मूल्यमा ठूलो खाडल ?

१५ जेठ, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत हुनेवित्तिकै लगातार बढ्यो । डेढ महीनाको अवधिमा यस संस्थाको सेयर मूल्य प्रति कित्ता ५ हजार रुपैयाँ भन्दा माथि पुग्यो । अहिले आईपीओमा आवेदन दिनेहरूमध्ये केहीले गोलाप्रथाबाट १० कित्ता हात पार्छन् । एक हजार रुपैयाँ लगानी गरेर महिला लघुवित्तको १० कित्ता आईपीओ हात […]

सेयर बजारबाट कति उठ्छ सरकारलाई कर ?

पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ । गत वर्ष कोरोना संक्रमण रोक्न गरिएको लकडाउन पछि खुलेको सेयर बजार त्यसपछि लगातार जसो बढिरहेको छ । गत बिहीबारमात्रै सेयर बजारमा एकैदिन पौने १५ अर्ब रुपैयाँको सेयर कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । सेयर बजार यसरी बढ्दा लगानीकर्ताहरुले राम्रै नाफा कमाएका छन् । सेयर […]

कोरोनाको असरः अन्य क्षेत्र ध्वस्त हुँदा सेयर बजारमा उल्लास

११ जेठ, काठमाडौं । सोमबार सेयर बजार उल्लासमय देखियो । सेयर कारोबार मापक नेप्से परिसूचक इतिहास रच्दै २८२३ दशमलव ०६ अंकमा पुग्यो भने सेयर कारोबार १३ अर्ब नाघ्यो । नेपाली सेयर बजारको इतिहासमा यी दुवै नयाँ कीर्तिमान हुन् । नेप्से परिसूचकले हालसम्मकै उच्च विन्दुमा पुगेर रेकर्ड बनाएको छ भने एकै दिन १३ अर्ब नाघेर सेयर […]

महामारीले अर्थतन्त्रमा पारेको घाउमा राजनीतिको नुनचुक

९ वैशाख, काठमाडौं । कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्रमा पुनः अर्को राजनीतिक अन्योलको त्रास मिसिएको छ ।  कोरोनाको दोस्रो भेरियण्टका कारण गरिएको निषेधाज्ञाले समस्यामा परेको अर्थतन्त्र शुक्रबार मध्यरातमा भएको संसद विघटनपछि थप समस्यामा पर्ने देखिएको हो । बजेट आउन साता दिन मात्रै बाँकी रहेको बेला भएको संसद विघटनले अपेक्षा अनुसारको बजेट नआउने चिन्तामा निजी […]

बढ्यो कोरोना महामारी, घट्यो बैंकको लगानी

५ वैशाख, काठमाडौं । दोस्रो भेरियण्टको कोरोना (कोभिड १९) संक्रमणको त्रास बढेपछि बैंकहरूको कर्जा लगानी पनि सुस्ताएको छ । पहिलो चरणको कोरोनाका कारण सुस्ताएको बैंकको लगानी दसैंपछि भने निकै बढेको थियो । तर संक्रमणको दोस्रो लहर सुरु भएपछि पुनः बैंकको लगानी सुस्ताएको छ । काठमाडौं उपत्यकामा सरकारले १६ वैशाखदेखि निषेधाज्ञा जारी गर्‍यो । निषेधाज्ञा जारी […]