Comments Add Comment

शंकर गिरी

लेखकबाट थप

List Grid
विपक्षी गठबन्धनविरुद्ध सत्तारुढ एमालेको प्रदर्शन

२७ असार, काठमाडौं । सत्तारुढ नेकपा एमाले विपक्षी गठबन्धनविरुद्ध सडकमा उत्रिएको छ । एमालेसम्बद्ध नेपाल खेलकुद महासंघ र युवा संघ नेपालको आह्वानमा आइतबार विपक्षी गठबन्धनविरुद्ध राजधानीमा प्रदर्शन गरेका हुन् । रमेश पौडेल नेतृत्वको नेपाल खेलकुद महासंघले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर अंकित […]

कोरोना जितेकी ९२ वर्षीया आमाको खुशी (फोटो फिचर)

११ असार, काठमाडौं । जेठ २४ गतेदेखि लमजुङकी ९२ वर्षीया कालिकादेवी बास्तोलालाई खाना रूच्न छाड्यो । अस्वभाविक रुपमा जीउ दुख्ने र थकाइ लाग्ने क्रम बढ्यो । छोराहरूले कोरोना जाँच गराए । कालिकादेवीका दुई छोराको रिपोर्ट नेगेटिभ आयो । उनलाई छाती दुख्ने व्यथा पनि बढेपछि बेसीसहरमा उनको कोरोना परीक्षण गराइयो । घरबाट कतै नगएकी आमालाई एकाएक […]

हानिकारक स्यानिटाइजर उत्पादक कम्पनीमा प्रहरी छापा, दुई पक्राउ

९ जेठ, काठमाडौं । स्वास्थ्यका लागि हानिकारक हुने किसिमको स्यानिटाइजर उत्पदान गर्ने तीनवटा कारखानामा प्रहरीले छापा मारेको छ । सातदोबाटो, त्रिपुरेश्वर र क्षेत्रपाटीमा रहेको स्यानिटाइजर उत्पादन केन्द्रमा अपराध महाशाखाको टोलीले एकैपटक छापा मारेको हो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गाराज रेग्मी नेतृत्वको टोलीले अहिले सातदोबाटोस्थित मुख्य कारखानामा परिचालित थियो, […]