Comments Add Comment

सइन्द्र राई

लेखकबाट थप

List Grid
७० वर्षे उमेर हदले गर्नेछ ओली र नेपालको स-सम्मान बिदाइ

८ साउन, काठमाडौं । दोस्रो तहका नेताहरुको निरन्तरको प्रयासका बाबजूद नेकपा एमाले एकजुट हुनसकेको छैन । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल सहमत नहुँदा एमाले कार्यकर्ता तथा शुभेच्छुक पंक्तिमा खुशी बनाउने गरी २७ असारमा जुटेको दशबुँदे सहमति पनि अलपत्र जस्तै छ । दुई नेताको आ–आफ्नै अडान, अभिव्यक्ति र निर्णय नरोकिंदा एमाले ‘एक […]

ओली ‘यूटर्न’ को अर्थ : एकताको संकेत कि संकटमोचन कार्ड !

८ साउन, काठमाडौं । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार शुरु भएको नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठक सकिएको छ । चार दिन चलेको बैठकले आन्तरिक एकता कायम गर्न जुटेको दशबुँदे सहमति अनुमोदन, सर्वोच्च अदालतको फैसलाबारे पार्टी निर्णय, अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारले गरेको काम र अन्य केही निर्णय समेत गरेको छ । तर […]

सकसपूर्ण सात महिना र ओली सत्ताको बहिर्गमन

४ साउन, काठमाडौं । सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभाबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनु नेपालको संसदीय इतिहासमा नौलो घटना बनेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा ६१ सांसद रहेको नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री हुनु र विश्वासको मत लिन जाँदा १६५ मत पाउनुमा नेकपा एमालेभित्रको कलह प्रमुख कारण थियो । २७ असारको १० बुँदे सहमतिअनुसार एमाले एकताबद्ध […]

माधव समूहले उठाएको जोखिम र एमालेले चुकाएको मूल्य

२८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्दै गर्दा उनकै नेकपा एमालेकै २३ सांसदको बलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारोहण गर्नेछन् । प्रतिनिधिसभा पुनर्स्थापना गरेको सर्वोच्चले १४६ सांसदसहित संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा दाबी गरेका देउवालाई मंगलबार साँझसम्म नियुक्त गर्न परमादेश दिएको छ । सर्वोच्चले ७६(५) मा प्रधानमन्त्रीलाई समर्थन गरेकै आधारमा सांसदलाई […]

ओली निकट नेताहरुको दुःख : मनमा छ, बोल्नै सक्दैनन् 

२१ असार, काठमाडौं । काँक्रा जसरी चिरिएको नेकपा एमालेलाई जोड्ने पहलकदमी चलिरहँदा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको अभिव्यक्ति र गतिविधिले ठूलै तरंग ल्याएको छ । उनको प्रस्ताव छ– राष्ट्रिय राजनीतिमा देखिएको संकट एमाले एकताबाट हल हुन्छ र एकता जोगाउन अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग ‘पावर सेयरिङ’ गर्न समेत तयार हुनुपर्छ । […]

ओलीको अल्टिमेटम : अदालततिर हेरेर चालेको कदम

१८ असार, काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेर केन्द्रीय कमिटीमा फर्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबाट हस्ताक्षर फिर्ता दिन निर्देशन दिएका छन् । सोमबार साँझ ५ बजेसम्म माधवकुमार नेपाल पक्षका २३ निवर्तमान सांसदको हस्ताक्षर फिर्ता नभए पार्टी फुटको घोषणा हुने उनको दाबी छ । प्रधानमन्त्री समेत रहेका […]

बालुवाटार निर्णय : नाम फेरियो, संरचना कायमै

१६ असार, काठमाडौं । पार्टी एकताको प्रयास जारी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेका छन् । अब १८ असारमा केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी दिइएको छ । बालुवाटारमा बसेको यो बैठकमा अध्यक्ष ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अस्तित्व नरहेपछि यसले गरेका कारबाही पनि स्वतः निष्प्रभावी […]

एमालेभित्र पूर्वमाओवादी : आँधीअघिको सन्नाटा

६ असार, काठमाडौं । आफू निर्वाचित भएको पार्टीमै फर्कन दिएको निर्देशन नमानी नेकपा एमालेतिर लागेका जनप्रतिनिधिहरुलाई पदमुक्त गर्न नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा ताकेता बढाएको छ । आयोग हेर्ने जिम्मेवारीमा रहेका नेता लिलामणि पोखरेल शुक्रबार मात्रै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग कारबाही प्रक्रिया बुझ्न बहादुर भवन पुगेका थिए । ‘बाटो बिराएका हाम्रा केही जनप्रतिनिधिलाई कारबाही […]

‘गृहमन्त्रीमा मेरो नाम फाइनल थियो, प्रधानमन्त्री वरिपरिका साथीहरूले चलखेल गरे’

३१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा गृहमन्त्री बन्ने दौडमा थिए, महेश बस्नेत । बस्नेतका अनुसार मन्त्रिपरिषद् विस्तारको अघिल्लो साँझ उनको नाम फाइनल भइसकेको थियो र बधाई समेत आउन थालिसकेको थियो । तर २७ जेठमा खगराज अधिकारीलाई गृहमन्त्रीको शपथ गराइयो । बस्नेत प्रधानमन्त्रीका वरिपरि रहेकाहरूले आफ्नो गृहमन्त्री बन्ने बाटो छेकेको बताउँछन् […]

ओली संकटको अन्तर्य : असहमतसँग सम्झौता नगर्ने, बरू एक्लै हिंड्ने

३१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता पृथ्वीसुब्बा गुरूङले विश्वासको मत गुमाएपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार बनेको छ । नेकपा एमाले नेतृत्वको सरकार बदल्न सबै विपक्षी दल एक ठाउँ उभिंदा कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बने । यो उपलब्धि कांग्रेसका लागि चानचुने होइन । किनकि २०७४ को प्रदेशसभा निर्वाचनले […]

‘हामी समाप्त हुन तयार छौं, एमाले खरानी हुन दिन्नौं’

२८ जेठ, काठमाडौं । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदै विभाजित बनेको पुनर्स्थापित एमाले अलग संगठन संरचनामा चलिरहेको छ । पार्टी संरचनादेखि संसदीय मोर्चामा समेत विभाजित हुनुको मूल्य एमालेले चुकाउँदै पनि आएको छ । तर केही समय यता दोस्रो तहका नेताहरू पार्टी एकता जोगाउन भनेर सक्रिय छन् । तिनैमध्येका एक हुन्- गोकर्ण विष्ट । एमालेको […]

माधव समूहको शर्त : कारबाही फिर्ता भए मात्र औपचारिक वार्ता

२२ जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी एकता जोगाउन शर्तसहित दुई विकल्प अगाडि बढाएको छ । शनिबार भर्चअुल माध्यमबाट बसेको स्थायी कमिटी बैठकले वार्ताको ढोका खुला राख्ने, तर समानान्तर संगठन (यो समूहको भाषामा पुनर्गठन) निर्माणको अभियान नरोक्ने निर्णय गरेको हो । ‘हामी पार्टी एकताको पक्षमा छौं । त्यो एकता जोगाउनका […]