दैलेखमा पेट्रोलियम अन्वेषण गर्न २ सय ट्रक उपकरण लगिंदै, ‘ड्रिल’ छिट्टै
पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तर्गत ‘ड्रिल’ गर्ने मेसिन दैलेखस्थित आयोजनाको साइटमा पुर्याउने क्रम सुरु भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।