विना तयारी बजेटमा राख्दा अड्किन्छन् अधिकांश आयोजना
२४ फागुन, काठमाडौं । नेपालमा कार्यान्वयनका लागि तयारी पूरा नभई कार्यक्रम/आयोजना बजेटमा राख्दा त्यस्ता आयोजना तथा कार्यक्रमको काम अड्किने गरेको पाइएको छ ।...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।