प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै आयोगले भन्यो-‘रनवे वान–टू’बारे विस्तृत अध्ययन गर
३ फागुन, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ‘वानटू’बाट भीएफआर उडानको अनुमति दिनु अगाडि विस्तृत अध्ययन गर्न यती एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले...