लुम्बिनी प्रदेश सरकारले विपद्मा परेका नागरिकको हवाई उद्धार गर्ने, कसरी लिने सेवा ?
लुम्बिनी प्रदेश सरकारले विपद्मा परेका नागरिकलाई आफ्नै खर्चमा हवाई उद्धार गर्ने भएको छ ।
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।