पोखराको ग्राउन्ड ह्यान्डलिङ पनि निगमलाई, हिमालयको अनुमति खारेज
७ पुस, काठमाडौं । पोखरामा सञ्चालनमा आउने अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ग्राउन्ड ह्याण्डिलिङ (भूमिस्थ प्रवन्ध) सेवा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले प्रदान गर्ने भएको छ...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।