आन्दोलनको धम्कीपछि ग्यास उद्योगीसँग गल्यो सरकार, बढाइदियो कमिसन
पछिल्लो पटक एलपी ग्यास उद्योगीले कमिसन बढाउनुपर्ने भन्दै आन्दोलन गर्ने धम्की दिएपछि सरकार फत्तकै गल्यो, र केही सिप नचलेपछि कमिसन बढाउने सहमति मंगलबार...
२०८१ फागुन २० गते २१:०९
