प्रकृति लम्साललाई न्याय माग्दै भारतीय दूतावास अगाडि प्रदर्शन (तस्वीरहरू)
सोमबार साँझ लैनचौरस्थित भारतीय दूतावास अगाडि अनेरास्ववियुले प्रकृति लम्साललाई न्याय माग्दै प्रदर्शन गरेको हो । उनीहरूले 'प्रकृति लम्सालको मृत्युको छानबिन गर, गोरखाले न्याय...
