गुटबन्दीले थिलथिलो कांग्रेसमा आङ्देम्बे कसरी बने सर्वसम्मत ?
प्रतिनिधिसभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने नेताहरूमध्ये शीर्ष स्थानमा रहेका अर्जुननरसिंह केसीलाई संसदीय दलको नेता बनाउँदा सभापति गगन थापासँग जोडेर ‘परिवारवाद’ को आरोप लाग्ने अवस्था आयो ।...