राष्ट्रिय सभा चुनावमा सम्भावित पाँच समीकरण, को–को मिल्दा कस्तो आउला नतिजा ?
राष्ट्रिय सभा निर्वाचनमा पाँच अवस्थाको परिकल्पना गरेर छलफल चलिरहेको छ । पहिलो– एक्लाएक्लै प्रतिस्पर्धा, दोस्रो– कांग्रेस–एमाले समीकरण, तेस्रो– एमाले–नेकपा समीकरण, चौथो– कांग्रेस–नेकपा समीकरण र पाँचौं–...