लिम्बू र प्रसाईंहरूबीच २०० वर्षअघिको सम्झौता
प्रसाईंहरू पश्चिमतिरबाट सुदूरपूर्वमा रहेको लिम्बू गाउँहरूमा कसरी र कहिले आइपुगे ? प्रसाईंहरूले यक्सो लिम्बूहरूसँग गरेको एक सम्झौता लिखतको फोटो इतिहासकार भगिराज इङ्नामको सौजन्यमा...
२०८२ वैशाख ६ गते २१:४५
