रविविरुद्ध रुपन्देहीमा मुद्दा चल्ने यकिन छैन, फेरि बयान हुन सक्छ : जिल्ला न्यायाधिवक्ता
३० कात्तिक,बुटवल । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी अभियोगमा रुपन्देहीमा मुद्दा चल्ने वा नचल्ने यकिन भई नसकेको जिल्ला सरकारी वकिलको...
