OnlineKhabar.com

श्रीहरि, सरुभक्त र मञ्जु काँचुलीलाई त्रिमूर्ति पुरस्कार

२०७० भदौ १७ गते १०:५३ मा प्रकाशित

त्रिमूर्ति निकेतनले श्रीहरि फुयाँल, सरुभक्त श्रेष्ठ र मञ्जु काँचुलीलाई यस वर्षका लेखनाथ, सम र देवकोटा पुरस्कार प्रदान गर्ने भएको छ । निकेतनबाट नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य प्रचार अभियानमा समेत विशिष्ट योगदान पुर्‍याएबापत श्रीहरि फुयाँललाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गरिने भएको छ ।

त्यसैगरी नाट्यक्षेत्रमा समर्पित भई नेपालमा नाटकको महिमा र गरिमालाई बौद्धिक चिन्तन र सोचबाट उत्कृष्ठताको शिखरमा पुर्‍याउन उद्धत सरुभक्त श्रेष्ठलाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिने भएको छ ।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविताको विकासमा विशिष्ट योगदान पुर्‍याएवापत मञ्जु काँचुलीलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ । ताम्रपत्रका साथै जनही दस हजार रूपियाँ राशिका यी पुरस्कार आगामी त्रिमूर्ति दिवसका अवसरमा असोज ११ गते काठमाडौंमा प्रदान गरिने छन् ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

कथाः हृयाप्पी भ्यालेन्टाइन !

यादहरु । केही यति मीठा हुन्छन्, कतिबेला सपनाको संसारमा पुगिन्छ पत्तै हुँदैन । केही यति नमिठा हुन्छन्, जसले निदाउनै दिँदैनन् । पोलिरहन्छ, भत्भती ।...

होटलमा रात काट्न आफ्नै दिदी आएपछि

एक्कासि उनलाई शुक्रबार फोन आयो । तर, त्यो फोन शनिबार आउनुपर्ने थियो । उनले सेड्युल मिलाएकी थिइन्, हरेक बार कहाँ जाने भनेर । उनी...

कविता: चिनाऊ विश्वमा नेपाललाई

गर्नु संघर्ष तिमीले, स्वतन्त्रता, इमान र इज्जतलाई ! राम्रो ब्यबहार गर्नु तिमीले, ठूला व्यक्ति, गरिबलाई !! नभुल्नु कहिल्यै तिमीले, लगनशिलता र परिश्रमलाई ! सदैब टाढा राख्नु तिमीले,...

कविता महोत्सव फागुन ४ मा

यस वर्षको राष्ट्रिय कविता महोत्सव आगामी फागुन ४ गते हुने भएको छ । महोत्सव नेपाल प्रज्ञा-प्रतिष्ठानमा हुने भएको  छ । प्रतिष्ठानले प्रत्येक वर्ष असार...

गजल

हरियो हुननपाई पातले झरेर जानै पर्ने अझै कति नेपालीले यहाँ मरेर जानै पर्ने, सिँहासन होस् या कुर्सी होस् चढे पछि जुकोले झैँ चुस्दै टन्न भुँडी भरेर...

‘महाशक्ति’को फोन

रातो भाले क्वाएँ क्वाएँ, सुत्केरीलाई ख्वाएँ, सुत्केरीको नाम गरी टाउको मैले खाएँ... मेरो स्मार्ट फोनको विशेष रिङ टोन बज्यो । मलाई फोन गर्नेको नाम देखाउनुको...

कमलदेव भट्टराइको ‘सङ्क्रमणकाल’ बजारमा

२३ माघ, काठमाडौं । १२ बुँदे सहमतिदेखि संविधान निर्माण हुँदै भारतीय नाकाबन्दीसम्मका राजनीतिक घट्नाक्रमलाई विस्तृत एवम् व्याख्यात्मक रुपमा प्रस्तुत गरिएको पुस्तक ‘सङ्क्रमणकाल’ सार्वजनिक भएको...

कविताः गाई र हँसिया हथौंडा

-साङ्केन बान्तावा एक समय थुप्रै थिए तातो आरनमा अर्जापिएका हँसिया हथौंडा जसले काँढाहरु काटेर फूलै-फूल उमार्छौं भन्थे झोंडघारी फाँडेर गाउँबस्ती सिँगार्छौं भन्थे जड ऐतिहासिक...

कविताः ए जिन्दगी !

ए जिन्दगी ! एकैछिन् सुस्ताउन मन छ भारी छ आँखाभरि सपनाको भारी छ मुटुभरि चाहनाको ए जिन्दगी !...

कविताः हल्ला नगर

बुवा-आमाहरू, नखोक्नुस् बेस्सरी नगर्नुस् गनगन बोल्नैपरे काने खुसी गर्नुस् ।...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित