Comments Add Comment

वेष्टर्न युनियनको पाँचौं विजेता बने उमेश राई

Western-Union-money
६ साउन, काठमाडौं । वेस्टर्न युनियनको ग्राहक प्रवर्द्धन साप्ताहिक कार्यक्रम पैसा दोब्बर योजनाको पाँचौं विजेता उमेश राई बन्न सफल भएका छन् । झापा बेलडाँगी निवासी राईले वेस्टर्न यूनियनको सब एजेन्टबाट यसै हप्ता रेमिटेन्स प्राप्त गरेका थिए ।

यस योजनामा हरेक हप्ता वेस्टर्न युनियनको एमटीसीएन कोडबाट लक्की ड्र गरिन्छ । अनि ग्राहकहरुलाई आफुले पाएको रकम बराबरकै रकम दोब्बर गर्ने अवसर दिइन्छ । जसमा अधिकतम ५० हजार रुपैयाँ वा आफुले पाएको रकममध्ये जुन कम हुन्छ त्यही उपहारमा हस्तान्तरण गरिन्छ ।

बिस हप्तासम्म चल्ने यस प्रर्वद्धन योजनाको अवधिभर १० लाख रुपैयाँको पुरस्कार जित्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment