Comments Add Comment

फेवा फाइनान्सकोे ३०.५० प्रतिशत लाभांश स्वीकृत

५ कात्तिक काठमाडौं । आर्थिक वर्ष २०७०/७१ सम्मको संचित नाफाबाट ३०.५० प्रतिशतले लाभांस वितरण गर्ने फेवा फाइन्ाान्सकोे  सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैकले स्वीकृत दिएको छ ।

सञ्चालक समितिले २० प्रतिशत बोनस सेयर र १०.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लाभांस वितरण गरिनेछ ।
हाल फाइनान्सको चुक्ता पूँजी ३३ करोड ३ लाख रुपैयाँ रहेको छ ।

बोनस सेयर वितरण पश्चात चुक्ता पूँजी  ३९ करोड ६३ लाख ९६ हजार हुने प्रमुख कार्यकारी अधिकृत रेसम थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment