Comments Add Comment

प्रदेशको बहसः तपाई केपी ओलीको पक्षमा कि प्रचण्डको ?

KP-OLI&PRACHANDA-in-Oli-NIBमाघ ८ गतेभित्रै नयाँ संविधान जारी गर्ने प्रतिवद्धता जनाएका दलहरु यतिबेला पुनः विभाजित भएका छन् । देश एकातिर केपी ओली र अर्कातिर प्रचण्डको वैचारिक ध्रुवीकरणतर्फ उन्मूख हुन थालेको छ ।

खासगरी नेकपा एमालेका अध्यक्ष केपी ओली र एकीकृत माओवादीका अध्यक्ष ‘प्रचण्ड’बीच वाकयुद्ध सुरु भएको छ । प्रचण्ड नेतृत्वको २२ दल पहिचानसहितको १० प्रदेशको अडानमा छ । एमाले अध्यक्ष ओली पहिचानबिनाको ७ प्रदेशको अडानमा छन् । तपाई केपी ओलीको पक्षमा कि प्रचण्डको ?

१) कांग्रेस-एमाले र केपी ओलीको अडान एकदम ठीक छ ।

२) जनजाति र मधेसीको हकअधिकार स्थापित गर्ने प्रचण्डको अडान ठीक छ ।

३) यस्तो ध्रुवीकरण ठीक होइन । ओली र प्रचण्ड मिल्नुपर्छ र सहमतिमा संविधान बनाई मुलुकलाई स्थायित्व दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment