+
+
Shares

ओलीले गराउलान् त तीनवटै चुनाव ?

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २८ गते ११:४३

KP Oli

भारत र चीनको भ्रमणपछि बलिया बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीनवटा चुनाव आफ्नै नेतृत्वको सरकारले गराउने घोषणा गरेका छन् । उनको भनाइ अनुसार स्थानीय चुनाव, प्रादेशिक चुनाव र आम निर्वाचन यही सरकारको कार्यकालमा सम्पन्न हुनेछन् ।

त्यसो त पछिल्ला केही दिनमा राजनीतिक वृत्तभित्र वर्तमान सरकारको दिनगन्ती सुरु नभएको होइन । कांग्रेसको सभापति र संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएपछि उनले ओलीलाई ढिलो-चाँडो प्रतिस्थापन गर्ने आशंका र अनुमान व्याप्त छ ।

यस्तो माहोलमा प्रधानमन्त्रीले गरेको घोषणालाई तपाईंले कसरी लिनुभएको छ ? कृपया आफ्नो मत व्यक्त गर्नुहोस् ।

१. प्रधानमन्त्रीको घोषणा महत्वाकांक्षी छ, तीन वटा चुनाव हुँदासम्म ओली सरकार ढलिसक्छ ।
 
२. राजनीतिक स्थिरताका लागि यही सरकारले निरन्तरता पाउनुपर्छ र तीनवटा निर्वाचन यसैले सम्पन्न गर्नुपर्छ ।
 
३. अहिल्यै यसै होला भनेर ठोकुवा गर्न सकिन्न । ढाँटको निम्तो खाएरमात्रै पत्याउन सकिएला ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?