Comments Add Comment

नेपाल र हङकङबीच आज वान डे क्रिकेट हुँदै

Nepali cricket team७ मंसिर, कोलम्बो । नेपाल र हङकङबीचको आइतवार एक दिवसीय क्रकेट  हुँदै छ । कोलम्बोस्थित अार्मी मैदानमा केहीबेरमा हुने खेलको अनलाइनखबर डटकमले बलबार्इ बल अपडेट गर्ने छ ।

श्रीलंकाको दाम्बुलामा हुने भनिएको टी-२० क्रिकेट सिरिज बर्षाको कारण स्थगित भएपछि नेपाली टोली शनिबार वान डे खेल्न कोलम्बो अाएको हो ।

दम्बुलामा खेल्न नपाएका नेपाल र हङकङ टोलीबीच आइतबार एक दिवसीय खेल हुनेछ भने सोमबार टी-२० खेल हुनेछ । सोमवार टी-२० खेल खेलेर नेपाली टोली मंगलवार स्वदेश फर्किने कार्यक्रम छ । लगातारको पानीका कारण दाम्बुलामा खेल हुन नसकेपछि एसीसीले नयाँ तालिका सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment