Comments Add Comment

बेनीमा महिन्द्रा, टिभिएस र सुजीकीको शो-रुम

११ मंसिर, म्याग्दी । म्याग्दीमा तीनवटा गाडी कम्पनी महिन्द्रा, टिभिएस र सुजीकीको शो-रुम खुलेको छ । रारा अटोमोबाइल्सले तीनवटा कम्पनीको सवारीसाधन तथा पार्टसपुर्जाहरुको बिक्री वितरण शुरु गरेको हो ।

बेनीको कालीपुलमा रहेको शो-रुमबाट महिन्द्रा, टिभिएस र सुजीकी कम्पनीका गाडी, कार, टयाक्सी, ट्रयाक्टर, मोटरसाइकल, स्कुटर तथा तिनका पार्टसहरु बिक्री वितरण गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment