Comments Add Comment

जिनत अमानको अवतारमा सन्नी

sunny leelaमुम्बई । हिन्दी फिल्म ‘सत्यम शिवम सुन्दरम’ मा जीनत अमानले दिएको बोल्ड दृष्य अझै दर्शकको मष्तिष्कमा ताजै छ । उक्त फिल्ममा काम गरेपछि जितनले तत्कालिन बोल्ड हिरोईनलाई पछि पारेकी थिईन् ।

प्रदर्शोन्मुख फिल्म ‘एक पहेली लीला’ मा सन्नी लियोनीले सत्यम शिवम सुन्दरमकी जिनतको याद दिलाउने भारतीय समाचार संस्थाले उल्लेख गरेका छन् । यस फिल्ममा सन्नीले पनि साडी र चोलीमा अभिनय गरेकी छिन् ।

यस फिल्मको निर्देशन बबी खानले गरेका छन् । उनको भनाई अनुसार जीनतको सौन्दर्यलाई बिर्साउने गरि सन्नीको सौन्दर्य प्रस्तुत गरिएको छ । तर, जीनत अमानलाई झै यसमा सन्नीलाई टपलेशमा प्रस्तुत गरिएको छैन ।

आउँदो १० अपि्रलमा रिलिज हुने यस फिल्ममा सन्नी तीन अलग-अलग भुमिकामा प्रस्तुत भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment