Comments Add Comment

धर्मसेनाले बनाए विश्वकपको फाइनल खेल्ने र खेलाउनेको रेकर्ड

dharmsena

श्रीलंकाका कुमार धर्कसेना विश्वकपको फाइनल खेल्ने र उपाधि भिडन्तमा अम्पायरिङ गर्ने पहिलो ब्यक्ति बनेका छन् ।

श्रीलंकाले १९९६ मा विश्वकपको उपाधि जित्दा उनी श्रीलंकाली टीमको ददस्य थिए । श्रीलंकाले अष्ट्रेलियालाई पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो ।

उनले आइबार अष्ट्रेलिया र न्यूजिल्याण्डको फाइनल भिडन्तमा अम्पायरको भूमिका निभाए ।
वर्षका धर्मसेनाले श्रीलंका लागि १४१ वेन डे खेलेका छन् भने १८७९ रन बनाएका छन् । उनले ३१ टेष्ट पनि खेलेका छन् ।

दायाँ हाते अफब्रेक बलर रहेका धर्मसेनाले आफ्नो करियरमा १३८ विकेट पनि लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment