१२ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पले भक्तपुरमा पनि मानवीय र भौतिक क्षति पुर्याएको छ । भक्तपुरमा मात्र १४४ भन्दा बढीको मृत्यु भएको प्रहरीले बताएको छ । धेरै घरहरु भत्किएका छन् ।
पटक-पटक भूकम्पको धक्का महसुस भएकाले अहिले पनि मानिसहरु खुला चौर सडकमा बसिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment



























प्रतिक्रिया 4