Comments Add Comment

सोमबारका पत्रिकामा बिजिनेस खबर

राजधानीबाट सोमबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले पुनर्निर्माण कर लगाउनुपर्ने भनी उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोगले दिएको सुझावलाई प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकमा पुनर्निर्माण कर लगाई सम्पत्ति घोषणाको अवसर, तंगि्रदै निकासीजन्य उद्योग, ब्यवसायील बढी मूल्यमा काठ किनेः उपभोक्तालाई मार, ग्रिसमा ऋण सम्झौताबारे जनमत संग्रह, अमेरिकी भूगर्भ टोलीले माथिल्लो तामाकोशीको अध्ययन गर्ने लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा बजेट कार्यान्वनयमा सरकार असफल, स्थानीय विकासका लागि सहकार्य, वायुसेवा निगमका कंसाकार फेरि विवादमा, पुनर्निर्माण कर लगाउन आयोगको सुझाव, खेती लगाउन छाडेर राहत कुर्दे दोलखावासी, भूकम्पपीडित सेनालाई सस्तो ऋण, पर्यटन ब्यवसायीलाई आयकर छुट, अनुसन्धानमा जैविक प्रविधि प्रयोग गर्न सुझाव लगायतका खबर छन् ।

नागरिक दैनिकमा थप २ प्रतिशत पुनर्निर्माण कर, तामाकोशीमा जस लिन होड, परामर्शदाता छनोटको फाइल अख्तियारले लग्यो, मध्यपश्चिमको तराईमा रोपाइाको सुरसार, अष्ट्रेलियन प्रविधिबाट इाटा बनाउन अनुमति, चीनमा एयरबसको दोस्रो कारखाना लगायतका खबर छन् ।

अभियान दैनिकमा नेप्सेको आधिकारिक एप सार्वजनिक, केन्द्रीय तहमा ९ प्रकारको कर लगाउन सुझाव, पुनर्निर्माण बजेटको मुख्य एजेण्डा, हप्तादिनदेखि पााचथरमा विद्युत आपूर्ति भएन, लगायतका खबर छन् ।

eco1

eco2

eco3

eco4

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment