Comments Add Comment

अर्जुननरसिंहले पनि संविधानसभामै दर्ता गराए संशोधन प्रस्ताव

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभासद अर्जुननरसिंह केसीले संविधानको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

Arjun-Narsingh-kcपार्टीले व्यक्तिगत संशोधन गर्दा नगर्न भनेपनि केसीले संविधानसभामा शनिबार संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

‘संविधानसभामा पार्टीको हृपीव लाग्दैन’ केसीले भने-‘मैले प्रधानमन्त्रीलाई जानकारी गराएर नै संशोधन दर्ता गरेको हुँ । मेरो संशोधन प्रस्तावकै कारण संविधान नआउने भएछ भने संविधानसभामै फिर्ता लिउाला ।’

यसअघि शुक्रबार सभासद शेखर कोइरालाले पनि संविधानिभामै संशोधन दर्ता गराएका थिए ।

केसीले धर्मनिरपेक्षको सट्टा बहुधार्मिक राख्नु पर्ने, प्रस्तावनामा वहुलवा हुनु पर्ने लगायतका संशोधन गर्दा गराएका हुन् । यसअघि उनले यो संशोधन पार्टी र प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment