+
+
Shares

टुँडीखेलको खुसीयाली सभामा देखिएको उल्लास (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते १३:२२

Tudikhel Sava (4)

४ असोज, काठमाडौं । नयाँ संविधान जारी भएको भोलिपल्ट सरकारी आयोजनामा काठमाडौंको टुँडीखेलमा खुसियाली सभा भएको छ । सभामा तीन वटै सुरक्षा निकाय सेना, प्रहरी र सशस्त्र प्रहरीले झाँकी प्रस्तुत गरेको थियो ।

तीन ठूला दल कांग्रेस, एमाले र एमाओवादीले विभिन्न स्थानबाट र्‍याली निकालेका थिए । सभालाई तीन दलका शीर्ष तीन नेताले सम्बोधन गरेका छन् ।

कार्यक्रममा सभासद तथा सरकारी कर्मचारीहरुको पनि सहभागिता रहेको थियो । तर, पानी पर्ला जस्तो भएपछि कार्याक्रम छोट्याइएको थियो ।

Tudikhel Sava (3) Tudikhel Sava (5)

यो पनि पढ्नुस्

प्रचण्डले भारतलाई भने- हामी ‘यस मेन’ हुन चाहँदैनौं (भिडियोसहित)

केपी ओलीको प्रश्न : संविधानमा कहाँनेर अधिकार खोसियो ?

Tudikhel Sava (1)

Tudikhel Sava (2) Tudikhel Sava (6) Tudikhel Sava (7) Tudikhel Sava (8) Tudikhel Sava (9) Tudikhel Sava (10) Tudikhel Sava (11) Tudikhel Sava (12) Tudikhel Sava (13) Tudikhel Sava (14) Tudikhel Sava (15) Tudikhel Sava (16) Tudikhel Sava (17) Tudikhel Sava (18) Tudikhel Sava (19) Tudikhel Sava (20) Tudikhel Sava (21) Tudikhel Sava (22) Tudikhel Sava (23) Tudikhel Sava (24) Tudikhel Sava (25) Tudikhel Sava (26) Tudikhel Sava (27)

तस्वीरः श्रीधर पौडेल, विकास श्रेष्ठ र कविन अधिकारी/अनलाइनखबर 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?