+

अष्ट्रेलियाविरुद्ध टेलरको दोहोरो शतक

२०७२ कात्तिक  २९ गते १५:२० २०७२ कात्तिक २९ गते १५:२०
अष्ट्रेलियाविरुद्ध टेलरको दोहोरो शतक

Ross-Taylor

२९ कात्तिक, काठमाडौं । रोस टेलर अष्ट्रेलियाविरुद्ध दोहोरो शतक बनाउने न्यूजिल्याण्डका पहिलो ब्याट्सम्यान बनेका छन् ।

तेस्रो दिनको टीपछि टोलरले मिचेल स्टारको बलमा चौका हान्दै दोहोरो शतक पुरा गरेका हुन् । दोहोरो शतक बनाउने क्रममा २५४ बलको सामना गरेका उनले ३० चौका र दुई छक्का हानेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय