+
+
Shares

लण्डन प्रहरीको खोजीमा रहेका कुख्यात लुटेरामा नेपाली पनि

६ पुस, काठमाडौं । लण्डनमा प्रहरीको खोजीमा रहेका कुख्यात लुटेराहरुको सूचीमा नेपली पनि परेका छन् । स्कटल्याण्ड यार्डले सोमबार सार्वजनिक गरेको लुटेको सूचीमा नेपाली सुमन श्रेष्ठ पनि छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ६ गते २०:१३
सुमन श्रेष्ठ (रातो घेराभित्र)
सुमन श्रेष्ठ (रातो घेराभित्र)

६ पुस, काठमाडौं । लण्डनमा प्रहरीको खोजीमा रहेका कुख्यात लुटेराहरुको सूचीमा नेपली पनि परेका छन् । स्कटल्याण्ड यार्डले सोमबार सार्वजनिक गरेको लुटेको सूचीमा नेपाली सुमन श्रेष्ठ पनि छन् ।

द गार्जियनका अनुसार २६ वर्षका सुमन लण्डनको होन्स्लोमा तीन लुटपाटको घटनामा संलग्न थिए । साथै सन् २०१० मा भएको दुई लुटपाट प्रयासमा पनि उनी संलग्न भएको प्रहरीले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?