Comments Add Comment

भारतबाट ल्याउने विद्युत महँगो पर्ने

२८ माघ, काठमाडौं । भारतबाट ल्याउन लागिएको थप ८० मेगावाट बिजुलीका लागि विक्रेता कम्पनीले बढी दर प्रस्ताव गरेको छ ।

Bulb,-Bijuliनेपालसँग विद्युत व्यापार गर्न नियुक्त नयाँ नोडल एजेन्सी एनपीटीसीले बढी दर प्रताव गरेपछि विद्युत प्राधिकरणसँग सहमति हुन नसकेको आजको कारोबार दैनिकमा समाचार छ ।

प्राधिकरणले एनभीभीएनसँग व्यापारिक दरमा बिजुली किन्न लागेको हा । एनभीभीएनले प्रतियुनिट ८।६४ रुपैया प्रस्ताव गरेको छ । यो दर प्रसारणलाइन शुल्क र चुहावटबाहेकेको हो ।

यो दुवै जोड्दा बिजुलीको मूल्य प्रतियुनिट १० रुपैयाँसम्म पुग्छ । नेपालमा बिजुली चुहावट २५ प्रतिशत सम्म छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment